Countdown Timer is on here at Nepalgunj Stadium. The show will start sharp at 6 PM as the timer ticks to 00:00 . See you all soon 🙏🏼 @msaashram@nepa_laya
नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्टका पाँचवटा भवनमध्ये दुई मात्र प्रयोगमा छन् । मन्त्रिपरिषद्ले निर्णय गरेर दुई वर्षदेखि मानव सेवा आश्रमले एउटा भवन भोगचलन गरिरहेको छ भने अर्कोमा ०७४ सालयता नागार्जुन–१ को वडा कार्यालय बसेको छ । @BidhyaWrites
https://t.co/Y1kgbIAnRc