Why are Nepal's mobile bills high and 5G Project slow? My new research (2014–24) explains
📷 Voice revenue down 37%
📷 Data usage up 833% but revenue barely grew
📷 Three threats: OTT apps replacing calls
https://t.co/kG63VYHg7S
#NepalTelecom#OTT#PolicyReform
मधुसूदन दाहाल लेख्छन् : विश्वको डिजिटल परिदृश्यमा नेपाल धेरै पछाडि रहेकाले नवीन सोच र डिजिटल नवप्रवर्तनलाई प्रवर्द्धन, अन्वेषण गर्ने अवसर पनि हामीसँग छ । र, यसलाई सम्भव बनाउन सकिन्छ ।
https://t.co/WcQPOLghLD
नेपाल टेलिकमको मोवाइल सेवाको अनुमतिपत्रको तेस्रो नवीकरण र पुन: अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा केही दिनदेखि मिडियाहरुमा आएका अधिकांश समाचारहरु सहि थिएनन् / छैनन् ।
अनलाइन मिडियाहरु र सामाजिक सञ्चालबाट धारणा बनाउनुभन्दा मूल स्रोतनै हेरौं ।+
#proactive#proactivelegalstrategy
भर्खरै समापन भएको लगानी सम्मेलन २०२४ को उद्घाटनका क्रममा नेपाल सरकारले अघि सारेको आठ परियोजनामध्ये एउटा ‘डाटा सेन्टर’ निर्माण तथा सञ्चालनको परियोजनामा हस्ताक्षर भयो जसलाई उत्साहजनक लगानी भएको मान्न सकिन्न।
https://t.co/a9Yf8Qd4a6
#TechNews#ICT#Innovation#DigitalRevolution
Motivation doesn't originate from within oneself; it resides within the discipline. Motivation without discipline is akin to the air inside a balloon. Just as the balloon is unaware when the air has escaped, the same holds true for motivation without discipline. #staydisciplined
Sci Hub is a "pirate" website with 88M research papers freely available.
Using it is not advisable. We should all try to make billion-dollar acdemic publishers richer.
Here's a thread on integrating Zotero with Sci Hub to get free articles.
PLEASE DON'T DO THIS 😉
मधुसूदन दाहाल लेख्छन्– मनोरञ्जन वा सुर्तीजन्य वस्तुमा जस्तै दूरसञ्चार सेवामा विभिन्न शीर्षकमा प्रत्यक्ष र अप्रत्यक्ष कर लगाइएको छ।मोबाइल सेवा प्रयोग गरेबापत ग्राहकले झन्डै २८ प्रतिशत कर तिर्नुपर्छ। त्यसले गर्दा सेवाग्राहीहरू अनावश्यक मारमा परेका छन्।
https://t.co/qD1FmFLM7y