Amrit Jha , who was captured in Iran, has been released. Our honorary consulate general in Iran as well as Qatar Embassy are in touch with him. Our team is working to bring him out of Iran.
अघि बिहानसम्म सरकारले धरपकड नै गर्यो भन्न पनि मिल्थ्यो होला। अब त अदालतले नै ५ दिन थुन्नु भन्दियो। कमरेडहरु कानुनको सम्मान गरौं। मान्छे कुटेर, डिभाइडर जलाएर अर्को चुनावमा राष्ट्रिय दलको मापदण्डभित्र नपर्नबाट जोगिऔं।
त्यत्राे पार्टी थियाे।२०-३०लाख भाेट आउँथ्याे। पुष्पलाल,मनमाेहन,मदन भण्डारीकाे विरासत थियाे।एक गलत,अहंकारी,आत्मकेन्द्रित र दुष्ट व्यक्तिकाे हातमा नेतृत्व पर्दा आज पार्टीको याे हालत छ।देश यस्ताे स्थितिमा छ।तैपनि झाेलेहरु आत्मसमीक्षा गर्नुकाे साटाे लाठी खान हिड्या छन-लाजकाे पसाराे।
रास्वपाका प्राय सांसद विद्यार्थी राजनीतिबाट आएका छैनन। सुखद पक्ष। दोस्रो, बालेनको सबसे सकारात्मक योगदान काठमाडौंको विद्यालय शिक्षामा रह्यो। यो अब विश्वविद्यालय तहमा पनि पुगोस्
अब चैँ विद्यार्थी र प्रध्यापक राजनीति हटोस् — स्कुल, कलेज र विविबाट।
भदौ २३ गतेको नरसंहारपछि राति बसेको मन्त्रिपरिषद् बैठकबाट निस्केर पत्रकारसँग बोल्दै गरेका पृथ्वी सुब्बा गुरुङको अहंकारी अनुहार सम्झिनुहुन्छ? ६ महिनासम्म पनि मलाई त्यो अनुहारले पछ्याउन छोडेको छैन ।
म लमजुङका मतदाताप्रति सधैं आभारी रहनेछु। तपाईंहरूले नुन छर्केर जुका मिल्काउनुभो 🙏
India must include Nepal in the next bilateral engagement…make it a triangular. They MUST get to play full-member teams on a regular basis and i feel, India should lead the initiative. Well played, Nepal.
May this world cup be the start of something special. 🙌
Nepal have shown enough to get some bilaterals with full member teams.
Their players deserve a lot more in terms of exposure and Guidance.
Deep Airee has already shown that he is a quick learner. 👏👏#T20WorldCup
@tikaramyatri राजनीति बाहेक का बिषय मा हजुर को प्रस्तुती सुन्दर हुन्छन तर राजनैतिक बिषय मा चाहि निस्पक्षता झल्किदैन
तेसैले moderator बन्न उपयुक्त हैन कि
अरु लाई फरक लाग्न सक्छ है
Matheus Cunha has not yet scored for Manchester United, but my word what a beautiful player, full of composure, skill, flair, courage and character. An incredible signing who is only getting started.
यसपटक सरकारका हरेक निकायले उपलब्ध भएजतिका साधन र श्रोतहरू राम्रोसँग प्रयोग गरेर भारी बर्षाबाट जिउधनको क्षति न्यूनीकरण गर्न अधिकतम प्रयास गरेको देखिएको छ।
हामी आमनागरिकले पनि आ-आफ्नो तर्फबाट आफु सुरक्षित हुन, अरूलाई सुरक्षित गर्न र सकेको सहयोग गर्न अग्रसर होउँ। संबन्धित निकायहरूका सुरक्षा निर्देशनलाई पालना गरौं।
@RaameshKoirala@air_pawan41 मृत्युु मा रमाउन्न भन्दै गयेका ज्यान माथि घुमाउरो पारा मा तुच्छ मजाक चाइ गर्छु
अन्दोलन मा बारिकेड पहिला कैले तोडियनन आगो कैल्र लाइयेन हो अहिले कै जेन्जी ले बिराय गलत गरे