कोरोनाले जमघट गर्न दिएन । अनलाइनखबरका उपसम्पादक एवं सहकर्मी मात्रिका पौडेलजी स्वेच्छिकरुपमा विदा हुनुभएको छ । उहाँले संस्थाका लागि पुर्याउनुभएको योगदानको कदर गर्दै आगामी यात्रामा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं ।
आगतमा झैं भविश्यमा पनि उहाँ हाम्रो मित्र रहिरहनुहु��ेछ ।
नेपालको नक्सा फेर्ने संसदको दुई तिहाई बहुमतद्वारा पारित गर्ने बित्तिकै राजसँस्थाले बेचेको भुभाग गढतनणतणरले फरणकायो भनी कोही नेता उफ्रि उफ्री भाषण गरे अब नक्सामा मात्रै हो कि वास्तवमै फिर्ता गर्छन हेर्न बाँकी छ
Mcc सम्झौताबाट नेपाल र सर्वसाधारण नेपा��ीलाई कति लाभदायक छ त्यो म जान्दिन तर Mcc सम्झौताबाट आउने रकममा उच्च पदस्थ नेता तथा कर्मचारीले मोज गर्छन त्यो मोजको साउँ व्याज हामी सर्वसाधारणले तिर्नु पर्छ
जति जति लक डाउन बढ्यो त्यति कोरोना सँक्रमित बढ्दो छ यसको प्रमुख कारण ��रकारले गहन रूपमा अध्ययन गरेर परीक्षण विधि बढाउनु पर्ने छ नत्र अमेरिका भन्दा भयभह समस्या श्रृजना हुन सक्छ
यसरी नै कोरोना सँक्रमण पोजेटिभ देखिने हो भने अन्य देशमा नियन्त्रण भईसक्दा हाम्रो देशम भयवह हुने देखिन्छ नेपालीको रोगसँग लड्ने शक्ति क्षमता बढी छ भनेर गर्व गरेर बस्ने , होम गर्ने,दुनियादारी ज्यीतषीको कुरा सुन्ने , माता भनौदाहरूको मकै ज्योतिष भविष्यवाणीमा भरपर्ने बेला छैन