'म्यान अफ द म्याच' @SherBDeuba
कयौले भन्थे यिनले काग्रेस महाधिवेशन नै गराउदैनन।गराए।कयौ नेता,ठूल-मिडिया, सो-मिडियाले धुपबत्ती बाले- महाधिवेशनमा देउवाको पत्ता साफ हुनेछ।भएन।MCC पासै हुन्न भन्थे-त्यो पास भयो।
#Life is a verb, not noun
#जीवन क्रिया हो,संज्ञा होइन
#M for Mirror
आ-आफ्नो बिचार बोकेर बजारमा जो कोही आउन पाउॅछ, आएका छन्। ज्ञानेन्द्र, देवेन्द्र, कमल थापा, पुष्पकमल कसैलाई रोकतोक छैन। लोकतन्त्रको सुन्दरपक्ष यही हो। तर घिउ बेच्ने क��रा गर्नेले ठेकीमा गोवर ळिएर तेसैलाई बेच्न खोज्दा हो गार्हो भाको, उपभोक्ताहरूलाई।
Giveaway Time!🥳🥳 We are giving away the three best flagship phones of 2021 (iPhone 12 Pro Max, Galaxy S21 Ultra, & the Oneplus 9 Pro) in collaboration with @versus_com & @MikeOBrienn.
Participate here (Gleam): https://t.co/66M7dNfzTr
GIVEAWAY!
Hello friends! I partnered with Versus and we are giving away:
1 x Galaxy S21
1 x iPhone 12 Pro Max
1 x OnePlus 9 Pro
Click the link and follow the instructions to enter! Free to enter, free to win. Good luck!
Don't forget to like and follow!
https://t.co/gIsJao27f5
पोहोर चिनियाँ नागरिकले काठ्मान्डु मैं पुलिस चुट्यो । इन्डेनले सिमामा मन्लाग्दी गर्छ । सैनिकको गाडि नै ल्याउछ । हिंजो त तुइन नै काट्यो रे । चुईक्क सम्म छैन कुर्सीमा बसेको गधाहरु ।
हामी एतिसम्म लाचार किन भयौं ? घन्टाको वीर नेपाली ? कुन नाक लिएर शान्ति सेनामा जान्छन् नेपालीहरु ?
सुन्छु अस्ति एउटा बुढो दुरुस्तै भाले बोकेर बाल्कोट् गाउँ बसाइँ सरेका छन् रे । बु���ीको पूनर्जन्म नै हो भनेर ठोकुवा गर्दैछन् केहि मान्छेहरु… आगे हेर्दै जाऊं न ल के के हुँदोरैछ ? 😂😂😂
बुढी झिस्मिसे नहुंदै भाले र सरसामानको कुटुरो च्यापेर अर्को गाउँ बसाइँ सरिन् । अर्को गाउँ पुग्ने बित्तिकै भाले बासेछ । एक्छिनमा उज्यालो भएछ । अनि बुढीले "अब त मेरो भाल�� छैन त्यो गाउँमा, ति सबै पापीहरु जिन्दगीभर अन्धकारमा बस्छन् ।" भनेर खुब काखी पिटिछिन् । र आत्मरतिमा रमाइछिन् ।
++
एउटा गाउँमा एउटी बुढी थिइन् । उस्को घरमा एउ��ा खास्साको भाले थियो । त्यो भाले बासे पछी ठ्याक्कै उज्यालो हुन्थ्यो । बुढीलाई लाग्थ्यो मेरो भाले बासेर उज्यालो भाको हो नत्र यो गाउँमा सधैं अन्धकार हुन्छ ।
एक दिन बुढी र गाउँले बेस्सरी संग झगडा परेछ । भोली पल्ट…++
बिदेशमा बसेर आफ्नो पसिनाको कमाई खाएर नि के सामाजिक संञ्जालमा पनौंती चुतिया नेताहरुको "टट्टेगिरी" गर्नुहोला ? नेपालै आएर मराएर निधारमा ट्याटु हानेर डन्डा सहित झन्डा हल्लाउंदै हिंडे भैगो नि ।
अर्काको देशमा गुलामी गर्दै यता मानसिक गुलामी फेरि । हाए रे दैया उठाले रे इन गरिबों को !