@HypocriteNepali खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।
https://t.co/XLP9a390Yc
@omnamosivaye मैले देखेको भोगेको हुँ। देखिने तर नसुनिने राजा बनेर बस्दिन भनेर मौका पाउदा इन्टरनेट बन्द, समाचार सेनाले सदर गरे पछि मात्र बजाउन पाउने बनाएको हो ज्ञानेन्द्रले। गफ हाने हामीले हेऱ्यौ, काम गर्न सकेनन्। धेरै मारकाट नगरी गद्दी छाडे, धन्यवाद। तर अब फेरि चाहिएन 🙏
@birat_anupam त्यो हटेको भनिएको पेज यता सरेको जस्तो छ - https://t.co/Mf9axaz0Kf
एक सर्च गर्दा भटिहाल्दो रहेछ, तर त्यस पछि ल हेर पेज हटायो, षडयन्त्र !! भन्न मिलेन है
@dhakal_aim@roshankhadka3 त्यो हटेको भनिएको पेज यता सरेको जस्तो छ - https://t.co/Mf9axaysUH
फेरि एक सर्च गर्दा भटिहाल्दो रहेछ। हटेको भनेर षडयन्त्र भन्न भ्याए अरु ठाउँमा सरेको कुरा लुकाए
@Pujanrai9@roshankhadka3 आफ्नै देशको संविधानमा भएको गणतन्त्रविरुद्ध विचार राख्नेलाई उप-प्रधानमन्त्री बनाउन हुने, छिमेकी देशको सबै नीति चै मान्न पर्ने? ११ वर्ष अघिको कमेन्ट देखाएर के गर्न खोज्या
@birat_anupam@roshankhadka3 हटेको भनिएको पेज यो लिंकमा छ - https://t.co/Mf9axaz0Kf षडयन्त्र रहेछ त?
नाम चलेको राम्रो युनिभर्सिटिमा पढेको नेता चाहियो कराउने अनि साँच्चै त्यहाँ पढेको कोहि आयो भने यस्तो ट्रोल गर्ने
@SulavKarki@kaphlebhumesh नेपालमा गणतन्त्र हुनु हुदैन भन्नेलाई उपप्रधानमन्त्री बनाएको हो। आफ्नै देशको संविधान विरुद्ध बोल्न हुन्छ भने अरु देशको नीतिको बारे धारणा स्पष्ट पार्न पर्छ मन्त्री हुनलाई?
@sainonepal नेपाली नागरिक नै नभएकोलाई मन्त्री बनाउन खोजे होला त? आँखा चिम्सो छ यो नेपाली कसरी हुन सक्छ भन्ने के पारा हो यो । हिमाल पारि पनि नेपाली गाउँ छ नि हैन। शेर्पाहरू नेपाली हुन कि हैनन त ? यस्तै नाम, यस्तै अनुहार यस्तै लुगा गहना लगाउछन् त
@GodNoCapFR@ubdrain i am not sure he was involved or not but here is the BILL (प्रतिस्थापन विधेयक) https://t.co/Lc7jdDmNFs
it was ratified on 2081/12/18.
you can find foreign-exchange act has been updated
https://t.co/sBLeXYinw7
that condescending tone was totally unwarranted.
@ptkums घरकाहरू निकम्मा भए, माइतीको बिजोग भएको देखेर बिहे गरेकी बहिनीले ल म जिम्मा लिन्छु भनेर अघि सरि भने ऊ मेरो अंश खान आई भन्नुपर्छ हैन त महाशय @SumanaShrestha
बागमती प्रदेशको यातायातको कर तिर्ने साइटमा फेरि समस्या, लग इन हुदैन । तीन दिनदेखि चल्छ कि भनेर कुर्दैछु, भएन । समस्या खासै ठूलो पनि हैन जस्तो छ, यो सुचारु गर्ने जिम्मा कसको हो, हेर्दिनु पऱ्यो @hello_sarkar एउटा बनिसकेको साइट ठिकठाक चलाइराख्न सकिन्न?
अहिले रसिद dot matrix printerले छाप्छ, त्यसबाट QR राम्रो आउदैन, अब नयाँ प्रिन्टर किन्ने?
अहिले नै QR सहितको प्लास्टिक कार्ड परिक्षणकालीन लाइसेन्स भनेर दिरहेकोछ त, सबैलाई त्यही दिनु। QR बाट विवरण निकाल्ने एप सजिलै बन्छ। चीपवाल न छाप्न सक्या हो न जाँच्ने मेशिन छ के नाटक गरिरा होला
सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेलाई अब रसिदमै फोटो र क्यूआर कोड राखेर दिन्छौं : भौतिक पूर्वधारमन्त्री दाहाल
#KantipurNews#KantipurTVHD#Kantipur