@KantipurTVHD@pandit_shree यसरी कुर्लन लाई तिम्रो हैसीयत के? काँको नेता हौ कि? काँको साँसद पो हौकी? को हौ तिमी? एक सामान्य नागरीक हौ । सामान्य नागरिक को हैसियत ले त जे पनि भन्न पाऊछौ । जिवनमा तिम्रो राजनितीमा पुनरागमन सम्भव छैन अब । नकुर्ल ।
@prakashujyalo@alchitigro कहाको कुन मानब अधिकार आयोग । को को भ्रष्टहरुको संजाल हो त्यो ? भोलि सेरबहादुर,प्रचन्ड,ओलि,लेखकहरु पनि राजनिती छोडेर मानबअधिकार आयोगमा संलग्न भए भने सुदन गुरुङ मात्र हैन जो सुकैलाई जे सुकै बहानामा निमोठ्न सक्दैनन् र ? देसमा एकचोटी वाईल्डिङ (घडीलाई जस्तो) चाहिएको छ ।
@FedEx What a shame FedEx.Over night delivery taking forever. I sent my Express mail 2 days ago. Supposed to deliver yesterday. But still on the facility. Nobody trying to deliver my express mail. Shame on you FedEx.Guys think twice before you use express mail delivery from FedEx
@RabindraMishra यो तन्त्र र ऊ तन्त्र भन्दा भन्दै तपाईहरुजस्ताको जुनी बित्ने भो । जुनसुकै तन्त्र रहेपनि भ्रष्टहरुलाई पाता कस्ने ब्यवस्था ल्याऊनुस् न । देशको ऊन्नति त तेताबाट छिटो हुन्छ हैन र? तन्त्र तन्त्र भन्दा त चोला ऊठ्छ एकदिन देश जहिको तहिं।
@allspend123 @apligrg@khagendradkl ५२।५३ साल अघि प्रहरी ले मान्छे मार्दै हिड्थेन । यसरी चुंगेमा लास बोक्नु पर्ने अवस्था सृजना गराऊने माओवादी आतंककारीको लिडर होकि हैन ? सबै माओवादी हरुलाई आतंककारी भन्दिन किनकी कति त बलजफ्तिमा परेर, धम्क्याईएर र बाध्यतामा पनि आतंकमा होमीएका थिए । तपाई मात्र हो र त्यसको साँक्षी ??
@mayor_harka पैलापैला बिरोध गर्न बिपक्षी राक्षसहरु झोले भेला पारेर आन्दोलन गर्थे । अब मेसर साबको बिरोध गर्न झोलेहरु पनि हिम्मत गर्दैनन् ।अनि नेपालको सबै भन्दा बिकाऊ र भ्रष्ट भनेकै त्यै अदालत हो,त्यै भएर त्यसकै साहरा लिन्छ गर्भमै तुहिनु पर्ने कपुतहरु । अघि बड्नुस हर्क सर,सारा नेपाली को साथ छ
@Nirmaladhakal44 सहि भन्नु भो घन्टीले पूर्ण बहुमत ल्याएर सम्पुर्ण सत्ता हातमा नलिऊन्जेल यस्तै रहन्छ ब्यवस्था । कारण अहिलेका अलि ठुला भनिएका दलहरु राम्रा कुराको रोकावट भएर आऊछन तसर्थ अब अर्को आम चुनाब सम्म यस्तै हो ।