आज शेर बहादुर देउवा स्वदेश फिर्ता -:
"राजा ज्ञानेन्द्रले त सकेन अरुले सक्छ?? "
🙈🙉🙊
सामन्य परिवार, सङ्घर्ष, पञ्चायत विरोधि, ५ पटकको प्रम, धान्यढ्य, पैसा AI - अपमान र कुटाई । फेरि लोभ र शक्ति । देश बन्ने भो ।।
केही दि��� अगाडि मात्र नेकपा संयोजक प्रचण्डले भने,"उनीहरुले सिकाएकै छन् त, काठमाण्डौँमा ५/६ लाख र हरेक जिल्लाजिल्लामा १/१ लाख उतारे त सत्ता कब्जा हु��े रैछ नि ।"
नागढुङ्गा सुरुङ्गमार्ग उद्घाटन;-
१. माओवादि (नेकपा) - हाम्रो योजना हो ।। 😂
२. एमाले - हामीले शिल्यनाश गरेको हो । 😂
३. सरकार - फलानोद्वारा उद्घाटन । 😂
छुटेको;- नेपाली जनताको #Tax बाट बनेको हैन र ?
माथिको ३ कुरा लेखौँ तर जनताले बनाको भनेर सबैभन्दा माथि राखौँ ल ।
आफ्नो श्रीमानको जन्मदिनमा सिर्जना सुवेदी लेख्छिन् -
२०१५, पहिलो पटक तिम्रो जन्मदिन साथमा मनाउदै गर्दा,
वाचा गरेका थियौं,
अव आउने हर जन्मदिन साथ मनाउनेछौं,
हर साल Birthday आयो भन्दै रमाउने तिमी,
तिमी रमाएको हेर्दै मक्ख पर्नै म,
यो जन्मदिनमा फेरि एक पटक वाचा गरौं,
बुढेसकाल सम्मै म लौरी टेक्दै
तिम्रो लागी केक लिएर आउने छु,
बुढौली खोकी संगै उहु उहु गर्दे
तिमी केकमा राखेका मैनबत्ति निभाउनेछौ ❤️
मेरो माया तिमीलाई जन्मदिनको बेहिसाव शुभकामना । ❤️
ईश्वरको कृपा रहिरहोस तिमीमा।। 🙏🏽❤️
#Respect
तपाई निर्दोष हुनुहुन्छ भनेर धेरै बर्ष अगाडी देखि लेख्दै, बोल्दै आएको हो। त्यो कुरा आज प्रमाणित भयो। धेरै हर्षित छु। रिहा हुनु भएकोमा रेशम चौधरी जी लगायत सम्पुर्ण थारु समुदायलाई हार्दिक बधाई तथा शुभकामना छ। बोल्ड निर्णय गरेकोमा प्रचण्ड सरकार प्रति आभार। अपेक्षा छ अब, टिकापुर प्रकरणको पोल खुल्दै जानेछ।
उपचारपछि स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम वाचन गर्न संसद भवन पुगेका छन्। || President of Nepal ||
पूरा भिडिओ भिडिओ हेर्नुहोस् -
https://t.co/Hhncstpi4z via @setopati