जितपुर सिमरा–१ की ३ वर्षीया अबोध बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र निर्मम हत्याले अत्यन्तै दुःखी र स्तब्ध बनाएको छ। सानी गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
गरिमा हराएको दिनदेखि नै राज्यको काँध खोजिरहेको परिवार आज पनि न्याय पाइन्छ भन्ने आशामा सरकारलाई गुहारिरहेको छ, पर्खिरहेको छ। के सरकारले यो परिवारको पीडा बुझेको छ? राज्यप्रति उनीहरूले राखेको आशा र भरोसाको गम्भीरता महसुस गरेको छ?
घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कडा सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्छ। साथै, यस्ता घटना फेरि दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जवाफदेही बनाउन तत्काल कदम चालिनुपर्छ।
गरिमाको घटनाले हामीलाई बालिका तथा किशोरीको सुरक्षाका लागि अझै धेरै गर्न बाँकी छ भनेर फेरि सम्झाएको छ। हरेक बालिका सुरक्षित, संरक्षित र न्यायप्रति विश्वस्त हुने वातावरण नबन्दासम्म हाम्रो जिम्मेवारी पूरा भएको मान्न सकिँदैन।
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang
पोल्यान्डका एक पर्वतारोही विश्वको सर्वोच्च हिमाल सगरमाथाको शिखरबाट कृत्रिम अक्सिजन प्रयोग नगरी स्की चढेर हिउँमा चिप्लेटी खेल्दै तल ओर्लिएको उनको टोलीले जनाएको छ।
#BBCNepali#Everest#Ski
@Medeepakbohara खतरै हो यिनका नेत्ता , अरु पदमा पुगेपछी जनता ठग्छन , यिनकाले पुग्नु भन्दा पहिलेनै
पुरै सरकार चलाऊन पाय के गर्लान ?
@hamrorabi@sobita465
@ToshimaKarkiDr सहि हो
आफ्नो जवानि, बोल्ने र झुट लुकाउन सक्ने कलाले
२-४ श्रीमती फेरे, धेरैलाई बेघर बनाय,
आफ्नै सहयोगीकाई आत्महत्या गर्न बाध्य बनाय,
दुई नागरिकता र पासपोर्ट बाट उन्मुक्ति पाय,
सायद ड्राइभरलाई...
आत्मविश्वास बढेर बचत्कर्ताको अरब पचाउन लागे
भोलि देश सकाउछ
अब नछोडौ !!
है नानी !!
@ganesskarki आफ्नो दाइ त्यहाँ पुगे भनेर गर्व गरेको हैन सर, त्यहाँ पुगेको व्यक्तिले त्यहाँको विध्यमान बेथितिको जिम्मा पनि आफुले लिन्छु भनेको कुरामा गर्व गरेको । गुण जति आफ्नो दोष अरुको टाउकोमा थुपार्ने प्रवृत्तिमा कमसेकम दोषको भारी पनि बोक्छु भन्ने आट गरेकोमा गर्व गरेको हो ।