Supreme Court under : Ban Republic TV - Arnab Goswami spreads false information and hate amongst Indians. - Sign the Petition! https://t.co/6Q9WMgwtoK via @Change
बागलुङकी ६५ वर्षीय महिला कोरोना भाइरस मुक्त भई अस्पतालबाट घर फर्किनुभएको छ। दम र उच्च रक्तचापबाट पीड़ित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको छ।
उहाँको दीर्घायुको कामना गर्दछु।
उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई धन्यवाद!
होइन, यी केहि अमेरिकाने हरुलाइ के भएको हो? अमेरिकामा ७ लाख भन्दा बढी कोरोना संक्रमित छन् र ३७ हजार मान्छे मरी सके. तैपनि लक डाउन खोल्नु पर्छ भनेर ७ वटा राज्यमा जुलुसहरु निकाली रहेका छन् त !!! यी मुर्ख अमेरिकानेहरु भन्दा ता हाम्रा नेपालीहरु धेरै बुझ्ने र ज्ञानी रहेछन्. कि कसो?
कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।
राजनैतिक दलद्वारा प्रश्रय प्रदान गरिएका आम मजदूर वर्गका हक र हितका लागि देशैभर संचालनमा रहेका संगठनहरु यस प्रकारको संकटको घडीमा आफ्ना हात बाँधेर बस्नु बिडम्बना मात्र नभई मजदूर वर्गको अपमान पनि हो। मजदूर वर्गको सुरक्षा बिना कहिले पनि देश सम्पन्न बन्न नसक्ने तथ्यलाई नकार्न मिल्दैन।