The caption reads: (From left) Customers at Soaltee Hotel, Jigri Sekuwa and King's Lounge in Kathmandu watch the inaugural match of Indian Premiere League between the Kolkata Knight Riders and the Royal Challengers Bengaluru, on Kantipur MAX HD, on Saturday.
Good example of why Nepali media have fallen and why a same person/company should not be allowed to run multiple media. Read the caption. Shame on @biswasktm. @SanjeevSatgainy@akhileshU
डा दलाल हुनुभएछ, त्यत्रा दर्जनौ स्रमजीवी पत्रकार माथी सीरोहीया बाट कत्लेआम हुदा तपाइको जमीर कता थियो ?? एक तीर से तीन सीकार, सीरोहीया र गगन को चाकडी, अनी रवी विरोधी खेतीपाती, लगे रहो !!
हजार दलील दिनूस् कि, तर तपाईँमा जमीर छ भने सिरोहियालाई नागरिकतामा थुन्नु र सिधाकुरामार्फत 'न्युज् फेब्रिकेट' गर्नु दुवै गलत काम थिए। कुरो यहाँकै चेतको!🙏
बधाई कृष्णजी, तपाइको सम्पादक र प्रकाशकलाइ सध्बुधि दिनुहोला, फेरी अस्तिझै बर्सौ काम गरेका पत्रकार र अन्य कर्मचारी लाइ निस्कासन नगर्नु भन्नुहोला I समयमा तलबको बेबस्था मिलाउनु होला I कार्यकाल सफल होस I @KMG_Andolan
हातमा हात, साथमा साथ...
कान्तिपुरको समाचार सम्पादकमा जिम्मेवारी प्रदान गर्नुभएकोमा @Umesh_Chauhan र कान्तिपुर व्यवस्थापनलाई आभार
सहकर्मी, समाचारका स्रोत र परिवारको विश्वासको उपलब्धिस्वरुप यो जिम्मेवारी प्राप्त भएको ठानेको छु, पत्रकारिताको यात्रामा निरन्तर सहयोग पाउने विश्वास छ
@basantaplp Tapai jasto gulamali haru ny prabhabit hune ho, Sirohiya ny MD bhako Kantipur Publications le afna barsau dekhi kaam gareka sramajeewee patrakar haru ly bina sewa subida niskasan garda tapai kata hunuhunthyo mahodaya!! Yesta fataha ko kura napatyaunu hola!!
मिडिया उद्यमि कैलाश सिरोहियालाई मिडिया उद्यमि समेत रहेका रामेश्वर थापाको एअरलाइन्सको हेलिकप्टर मार्फत मिडिया उद्यममा समेत मोटो लगानी गरेका उपेन्द्र महतोको सुविधा सम्पन्न निजी अस्पतालमा लगिँदै।
मिडिया उद्यमिहरुको यो चकाचक बारे महिनौँ तलब नपाएका पत्रकार समाचार लेख्दै🙈
एकजाना सुत्केरी पत्रकारलाइ सम्पादकको कोठामा थुनेर, धम्काएर, थरकाएर राजीनामा गर्न लगाउने र केही नलागे पछी बेतलबी बीदामा बस्न लाउने देखियो तिमीहरुको नीर्भीक पत्रकारीता !!
गुलामली सम्पादक र सिइओ @Umesh_Chauhan
चौधर नदीको पिटरघाटदेखि राधापुर क्षेत्रसम्मको १५ किलोमिटर क्षेत्रमा गोहीहरु रमेका छन् । चैत पहिलो साता चितवनको कसरा क्षेत्रबाट ल्याइएका २५ वटा गोही चौधर नदीमा छाडिएको थियो ।https://t.co/OWxOMfwU6n
कान्तिपुरमा रहेको श्रम शोषणको विषयमा श्रम मन्त्री डीपी अर्याल @dolprasadAryal को ध्यानाकर्षण गरेका छौं। समस्या समाधानका लागि सरकारको प्रभावकारी पहलको माग गरेका छौं।