कान्तिपुरमा रहेको श्रम शोषणको विषयमा श्रम मन्त्री डीपी अर्याल @dolprasadAryal को ध्यानाकर्षण गरेका छौं। समस्या समाधानका लागि सरकारको प्रभावकारी पहलको माग गरेका छौं।
सडक व्यवसायीहरू प्रत्येकका सामान खोसिए, कुटपिट गरियो । उनीहरू चोट लागेर रगताम्य भए । नगर प्रहरीको यो हर्कतले घाइते नभएका कोही थिएनन् । @BidhyaWrites
https://t.co/tgEP0EqcIE
देशको चौथो अङ्गको दुर्दशा , कुनै दिन व्यवस्था परिवर्तन गर्न सक्षम अंगहरुले आफूले र आफ्ना सहकर्मीले तलब नपाएको कुरा संसदमा सांसदले उठाइदिनु पर्ने !!!
दोष कसको हो !!!
संसद्मा विराजभक्त श्रेष्ठकाे प्रश्न : राज्यको चौथो अंग समस्यामा रहँदा सरकार किन मौन छ ?
रास्वपा सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारहरूको पारिश्रमिकको समस्याको विषय उठाए। उनले सञ्चारकर्मीले पारिश्रमिक पाउनु पर्ने हो हैन भन्दै प्रश्न गर्दै 'यो प्रश्न उठाउँदा समाचार नआउनसक्ने भन्दै उनले संसदबाटै प्रधानमन्त्रीको ध्यानाकर्षण' गराएका थिए।https://t.co/0s0bM12nlt
न्यायको यात्रा साँच्चै कठिनै हुन्छ । हामी नै उदाहरण हौं । दशैअघिदेखि नै कान्तिपुर कानूनअनुसार चल्नुपर्छ भनेर आन्दोलन गर्दै आएका छौं।
कम्तीमा बस्नेलाई न्युनतम पारिश्रम, सुविधा तथा बिदा हुनेलाई कानूनअनुसार हुनुपर्यो।
कान्तिपुरका पत्रकारको अवस्था मिटर ब्याज पीडित भन्दा कम छ र ?
२०६२ र ६३ को आन्दोलनमा आठौँ दलको उपमा पाएको देशको सबैभन्दा ठुलो सञ्चारगृह कान्तिपुरमा आएको र लम्बिइरहेको श्रमसंकटले मिडियामाथिको आलोचना र निगरानी बढाइदियो। by @indradhoj@ukaalonews
https://t.co/NrhLT9ZrmE
इन्द्रध्वज क्षेत्री लेख्छन्–
मिडियाले के बुझ्नुपर्छ भने सबैतिर चोर औँला देखाइरहँदा बाँकी चार वटा औँलाले आफूतिर नै देखाइरहेका छन्। प्रविधिको विकास र सामाजिक सञ्जालमा मानिसको उपस्थितिसँगै यो बढ्दै जानेछ भन्ने मिडियाले बुझ्नुपर्छ।
https://t.co/DuXjqyJbq4
@KMG_Andolan
# अर्को चर्चाको बिषय रहयो- तलब नदिएर कान्तिपुरले तेस्रो पल्ट सेन्चुरी प्रहार गर्दै अर्थात् फागुन 10 गते तेस्रो पल्ट 100 दिन पुग्दै तलब नपाएको।
@KMG_Andolan
# एकादेशको कथा बन्यो- कान्तिपुरले बार्षिकोत्सव पनि मनाउँथ्यो भन्ने बिषय।
# पुरै मुर्दा शान्ति छायो कान्तिपुरमा बार्षिकोत्सवको दिन सोमबार ।
# चर्चा एउटै भयो- कार्यालय, आसपासका चिया खाजा पसल र पत्रकार कर्मचारीको घरपरिवारमा, त्यो हो - 3 महिनादेखि तलब नपाएको बिषय ।