अहिले आएर माओवादी (माओवादीका शिक्षक)लाई विद्या भट्टराई एकदम कुशल शिक्षामन्त्री लाग्न थालेछ । शिक्षामा राजनीति होइन, राजनीतिमा शिक्षा छिरेपछि हुने यस्तै हो । सारमा, जे-जे भइरहेको छ, गलत भइरहेको छ ।
रवि लामिछाने , ज्ञानेन्द्र शाही, शर्मिला वाइवा जस्ता व्यक्तित्वले समाज सुधार्न कम्ति भएको थियो र आशिका अाइछन् मार्केट मा | हुन त समाज अनुसारकै अाइटम बिक्ने हुन बजारमा |
एक बसाईमै पढि सकें @nepalbimal7 दाइको उपन्यास 'पीपला' गज्जब लाग्यो।
व्यवस्था परिवर्तन हुँदा जीवनमा समेत परिवर्तन आउने विश्वासमा हजारौं नागरिक तत्कालीन नेकपा माओवादी नेतृत्वकाे सशस्त्र युद्धमा होमिए । तर, युद्धमा हाेमिएका हजाराैं नागरिककाे जीवन उनीहरूले विश्वास गरेजसरी बदलिएन ।