प्रचन्न र रविका सल्लाहकार चुनावी रणनीतिकार र व्यापार साझेदार एउटै भए पछि रबीको पार्टीले प्रचन्नलाई समर्थन नगरी के गरोस्।आज को भाषण लेखन मा कृष्ण ज्वाला देवकोटा को शब्द चयन र प्रचन्नको प्रस्तुति हेर्न लायक हुनेछ।
दुई चार रातमै नेपाललाई अमेरिका बनाउन लागेको थिएँ। लाखौं नेपालीलाई विदेशबाट ल्याउन लागेको थिएँ। सयौं फायल खोल्न लागेको थिएँ। भ्रष्टाचार निमिट्यान्न पार्न लागेको थिएँ। अरु केही दिन मन्त्री पदमा बसेको भए यी सबै काम हुन्थ्यो तर पदबाट हटाइहाले ।
रवि लामिछानेको सम्भावित मन्तव्य।
आज प्रचण्डको भड्काउपूर्ण भाषण सुनेपछि मेरो निष्कर्ष– उही पूराना प्रचण्ड तर नेपाल चाहिँ नयाँ । यही विषयमा लेख लेख्दैछु । लेखको सुरुआत यसरी गर्दैछु– एकादेशमा एकजना असाध्यै फटाहा मानिस थिए । मर्ने बेला भएपछि उसले भनेछ...
मर्नेहरु सहिद भए, मार्नेहरु नेता भए । सहिद उत्पादन गर्ने कारखाना चलाउने हरु नै सहिदलाई श्रद्धाञ्जली दिन्छन् । सहिदलाई १० लाख, सहिद बनाउनेलाई सत्ता दिन्छौं हामी ।
सहिद उत्पादन गर्नेहरुलाई जेल कोच्नु नै सहिदहरु प्रति वास्तविक श्रद्धाञ्जली हुनेछ ।
मेरो लेख,
यसरी चुकेको,फसेको व्यक्तिलाई जिम्मेवारीमा पुराउँदा लिनपर्नेहरुले फाइदा लिन सक्छन् । जस्तो कि हजार ठाउँमा चुकेको नेता पुष्पकमल दाहाल प्रचण्ड आज ठूलो नेता मात्र होइन प्रधानमन्त्री नै हुनुहुन्छ । ठाउँठाउँमा फसेको र चुकेको नेता नै कसैका लागि कम्फर्टेबल बन्छ ……..
स्पष्ट छ, सुमनाजी । तपाईहरुका क़ानूनी सल्लाहकार काईते परे ।कम्पनी क़ानूनमा स्पष्ट व्यवस्था छ ।आयकर तिर्न पर्ने हुन सक्छ, यो अलग कुरा हो ।क़ानूनी र कर सल्लाह सित्तैमा लिदा क़ानून अस्पष्ट देखिनु स्वाभाविक हो ।कम्पनी रजिस्ट्रारलाई बुझाउन भन्दा सजीलो बाटो अपनाउदा दोष नेपाललाई दिए भो
अंग्रेजले भारत र पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे।
अंग्रेजले गरेको भारत एकीकरण ठिक तर पृथ्वीनारायणले गरेको नेपाल एकीकरण वेठिक भन्ने मान्छे पनि छन् नेपालमा।
पृथ्वीनारायणको एकीकरणलाई एकता दिवसका रुपमा सम्मान गर्नु अति उपयुक्त छ।
एकता दिवस जिन्दावाद !
पृथ्वीनारायण जिन्दावाद !
विद्युत सबैभन्दा मूल्यवान कच्चा पदार्थ हो।यसको प्रयोगले औद्योगिकरण गर्ने,पेट्रोल,ग्यास र दाउरा विस्थापित गर्ने हो।यो नबुझेर भारतलाई विद्युत बेच्दा खुसी किन?
विदेश जाने ताँती बन्द गर्ने हो भने अत्यधिक विद्युत खपत गर्नुपर्छ।
यस्तो कार्ययोजना ल्याउनुको सट्टा विद्युत बेच्ने हो र?
अर्थतन्त्रमा सहकारी एक पिल्लर भन्थे, न नियन्त्रण, न नियमन ऐले सर्व साधारणका, दाइजो, पेवा अनि बूचो, भुनि र पाठा, पाठी पालेर जोगाएका दुई चार पैसो पनि खाइदिए।नवउदारवादको वित्तियकरण, शक्तिको संचय अनि धन्दाबाट माल कुम्ल्याउने अस्त्र। हे... हरी।
#बनियाँवाद
प्रचण्डले यो पटक प्रधानमन्त्री भएर केही ठोस काम गरेर देखाउँछु भनेका थिए । ठोस कामको नाममा सुनको डल्लोबाहेक केही पनि देख्न पाइएन ।
Punch line
@SundariPokharel
नेपालले असंलग्न परराष्ट्र नीति लगभग त्यागेको अवस्था छ । विश्वमा बढिरहेको ध्रुवीकरणमा नेपाललाई भारत-अमेरिका गठबन्धनको पक्षमा उभ्याइएको छ भने क्रमशः चीनविरोधी मोर्चामा लगिएको छ ।
प्रचण्डको एक वर्षे उपलब्धि- राजनीतिक गद्दारी र बेइमानी https://t.co/3MBHrTsMo7
मन्त्री सुदनजीको भाषण धेरै पटक सुनेपछि मेरो दुईटा निष्कर्ष-
१- माओवादीले इसाईलाई ´हामी` भन्छ, बाँकी अरु धर्मावलम्बीलाई पराई ठान्छ ।
२- नेपालमा माओवादी र इसाई एकै रथका दुई पांग्रा हुन् ।
सरकारले अर्थतन्त्रमा सुधार आयो भन्ने विषय पैसो खुलाई प्रचार गराउँदो रहेछ सरकार ! जीवन दैनिकी , अभ्यास र अनुभूति बोल्दैन ?
सबै विषय कागजका पाना मै मात्र सीमित हुन्छ ?😂
एमालेको संकल्प यात्रा रोक्न खोज्नेहरु माओवादीका नयाँ अवतार हुन् । असहमत विचार राख्नेलाई काटमार गर्ने प्रचण्डहरु सरकारमा पुगेपछि हुने यस्तै हो । प्रचण्डले हिजो जे गरे, आज अरुले गर्न किन नपाउने भन्ने भावना जाग्छ ।
हिजो हिंसात्मक अपराध गर्नेहरुलाई दण्डित गरौं, छाड्दै नछाडौं ।
यो सरकारसँग चारजना मात्र सन्तुष्ट छन्
१) पुष्पकमल दाहाल
२) गंगा दाहाल
३) शेरबहादुर देउवा
४) आरजू देउवा
( मन्त्री र तिनको परिवारको हिसाब नगरौं )
तैपनि सरकार टिकिरहेको छ । अचम्म होइन त ?
संस्थागत रूपले राखिएका सल्लाहाकारहरुले आउट पुट के दिए ? त्यो हो महत्त्वपूर्ण विषय ! नोकरी खाने / खुवाउने / पाल्ने मात्रै विषय देखिए ! ती सल्लाहाकारहरुले 'राष्ट्रपति पद' को दोहोलो काढे !
#सल्लाहाकार
संघीयता आए पछि अरु नभए पनि पुर्व कर्मचारीको ठुलो समुहलाई दातृ निकाय, प्रदेश तथा स्थानीय सरकार र I/NGO मार्फत consultancy को कामले निकै फलिफाप बनाई रहेको रहेछ। आशा गरौ केहि होला