S.L.C पछि त्यो बिदाइमा लगाको स्कुल ड्रेस हेर्छु 10 बर्ष भै सकेछ त्यो सर्टको पछाडी आइ लब यु लेख्ने चै को रहेछ अझै पत्ता लागेन 😂😂
टुइटर चलाउछौ भने आउ है अहिले भनिदेउ
विजय शाहीको जस्तै ज्ञान होस्/विज्ञान होस्,
पुण्य गौतमको जस्तै कीर्ति,प्रसिद्धि,ख्याती होस्।
टीकाको उत्तम साइत : १० बजेर १९ मिनेट
विजया दशमीको सम्पुर्णमा हार्दिक शुभकामना !❤️
#copied
जस्तो सुकै काम गरे पनि आफ्नो ठाउँमा गोकुल बास्कोटाको जस्तो मान/सम्मान होस्
श्रेष्ठका छोरा नारायणकाजी श्रेष्ठ जस्तै दानी हुनु(दशैं भत्ता सन्दर्भ),
बुटवलका काङ्ग्रेसी नेताको जस्तै बल होस् ,
बाबुराम भट्टराईको जस्तै सत्यता होस् ,
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe