हामी विपदमा काम गरेर आएकाले पोख्त छौ, अघिल्ला सरकारले झै कुनै क्षती हुनदिन्नौ भन्ने गृहमन्त्री पाएको बेला विपतबाट इतिहासकै ठूलो क्षती भएको छ; भोटेकोसीको दानव रुपपछी फेरि बुढिगण्डकीको दैत्य रुप देखियो।गृहमन्त्रीजी विपद भनेको राजनितिक प्रतिशोध र दम्भको विषय हैन है।#बुढिगण्डकी_बाढि
सेनाको सुरक्षा घेरामा पार्टी बैठकमा पार्टी कार्यालय पुग्दा त कस्तो अप्राकृतिक,अस्वाभाविक देखिदो रछ। राष्ट्रपती भैसकेको बयोबृद्धले अब पार्टी राजनितिमा फर्केर के-के न गरौला भन्ने सोचमाथी नि ठुलै प्रश्न तेर्साइयो है। #विद्या_भन्डारी_बर्दीवाला_सेनाको_सुरक्षा_घेरामा_पार्टी_कार्यालयमा
@ptkums उहाँलाई ज्वरो आएको छ । उहाँ अदालत र न्यायाधिसको यति रिस गर्नुहुन्छ कि अहिले जिल्ला न्यायाधीश बनाइदियो भने साम्सद पद छोडेर जानुहुन्छ । खासमा चिट चोरेर एलएलवी गरेका कमसल वकिलको सपना नै न्यायाधीश हुने त हो नि । @ptkums
सरकार र सरकारी साम्सदहरु: "हामी गफ गर्न, लामा-लामा भाषण गर्न आएका हैनौ, हामी देश बनाउन आएका हौ, हामि देश बनाउने हुटहुटी लिएर आएका हौ, हामि देश बनाउन हतारिएका छौ । ...तर के हो देश बनाउन जति हतारो गरेपनी यो देश बन्दै बन्दैन त वाइ !" धोती खुस्क्यो अङ्ग देखियो। #घण्टीघरको_छलफल
३० वर्ष सेवा पुगेका अवकास, २९.११.२९ दिन पुगेकाको सेवा निरन्तरता;५५ वर्ष पुगेका अवकास, ५४.११.२९ दिन पुगेकाको निरन्तरता। हैन १ दिनले कायापलट गर्ने कस्तो कानून हो?कि १ वर्ष अवधिभर ३०/५५ लाइ अवकास दिनुपर्यो। केटाकेटी खेलले निजामती सेवा अध्यारो सुरुङमा नजाओस । #निजामती_सेवा_विधेयक
साम्सद राजिव खत्रीले "के पत्रकार असनका साढे हुन?" भनेर सम्सदा प्रश्न गरेछ्न । उनी पत्रकार हुदा असनका हैन स्पेनका साढे त्यसमाथी डामेर छाडेको साढे जस्ता थिए, कति चाडै आफ्नो विगत विर्सन सकेको हो बाह । #राजिव_खत्री#नेपाल_पत्रकार_महासघ@nirmalasharma40
@khusbu_oli त्यो त हो कि, तर तपाइसहित सभासदस्य रहेको नेपालको सम्सद पनि कस्ता कस्ता इस्यू उठ्छन भन्ने समीक्षा गर्नुहोला है । जस्तै: चिया खान पाइएन, मच्चडले टोक्यो आदि इत्यादी @khusbu_oli
UN GA मा प्रम @ShahBalen ले उडाएका विषय र विश्वमन्चलाइ जलवायु परिवर्तनको असरबारे दिएको चेतावनी गज्जब छ।तर ठाउँ न ठहर बुडिको रहर भनेजस्तो विना सन्दर्भ इरिटिसन लाग्नेगरि नेपाली टोलीले गरेको होहल्ला र कर्कश तालीले दिग्दार लाग्यो,सायद बालेनले तिनिहरुलाइ बाहिर निस्केपछी हप्काए होला ।