के कुराको घमण्ड गर्छौ र पैसा एकैछिनमा सकिन्छ,
सुन्दरता एउटा रोगले मेटिन्छ,र इज्जत एउटा गल्तीमै टुट्छ,
अन्त्यमा बाँकी रहने त व्यवहार र माया मात्रै हो।♥️🍁
“आफ्नो प्रसिद्धि भन्दा आफ्नो चरित्रमा ध्यान देऊ। किनकी अरुले तिम्रो बारेमा के सोंच्छन्, त्यो तिम्रो प्रसिद्धि हो। तिमीलाई तिमी आफैले कसरि चिन्छौ, त्यो तिम्रो चरित्र हो।”
#शुभ_प्रभात☕️🙏❤️
सक्दिनँ म तिमी बिना बाँच्न यहाँ
धड्कनै हराउँछ शून्यमा साँच्न यहाँ
तारामा खोजेँ उज्यालो तिम्रो
तर आँखा फर्किन्छन् तिम्रै काँचमा यहाँ
शब्द सबै अर्धा अधुरा लाग्छन्
पुरा हुन्छन् तिमीको स्पर्शमा यहाँ
जुनसित पनि सोध्छु रहस्य माया
उत्तर भने पाउँछु तिम्रै आँचलमा यहाँ।
#शुभ_प्रभात☕️🌿