आदरणीय,टुइटे साथीहरू म यो बिजनेस लागेको धेरै भैसक्यो र पनि मेरो टुइटे बिजनेस फस्टाउन सकेन सबै मिलेर मलाई पनि अगाडि बाढाउनु हुन हार्दिक अनुरोध र आशावादी छु
मुलुकमा चलेको लामो राजनीतिक संक्रमणकाल अन्त्य गर्न संबिधान जारि सँगै कार्यन्वयनको चरणमा भएका निर्वाचनमा जनताको मत राजनीतिक स्थिरता,विकास र समृद्धिको लागि नै थियो।तर,दलहरू पुन: सत्ता भागबन्डामा अल्झनु सुखद संकेत हैन।
पुरै देश नै चलाउन ठेक्का दिए जस्तो गरेर एउटा सिम काड निकाल्दा पनि धेरै ठाउँमा औठा छाप लगाउन लगायो टेलिकमले आठ कक्षा पास गरेकोमा ग्लानी हुदैछ मलाई झन मास्टर्स गरेकालाई के हुदो हो!
अरु परिवर्तन त त्यस्तै हो चुनाबमा हरेक घरका सदस्यहरुले हरेक पार्टीका नेता कार्यकर्ता बाट चुनाव नसक्किउन्जेल नमस्कार पाउने भइयो हामी नेपालीहरुले खप्परमा लेखेरै लिएर अा रछम गाँठे।