नेपालमा ‘होली वाइन’को रूपमा प्रचारित दक्षिण कोरीयाली धार्मिक संस्था युनिफिकेशन चर्चले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र केपी शर्मा ओलीलाई आर्थिक सहयोग उपलब्ध गराइ राजनीतिक फाइदा उठाउँदै आएको खुलासा।
https://t.co/rximxYwJ8Y
सरकार छाडेर जिम्मेवारी बाट पन्छिन खोज्दैछ कांग्रेस, राजनितिक रोटी पकाउन खोज्दैछ माओवादी,राजाबादी र अन्य दल, घमण्ड अझै गर्दैछ एमाले।
खबरदार यो अवस्था तिमिहरुले मिलेर सृजना गरेको हो।
दलगत राजनिति मुर्दाबाद
यसभन्दा ठूलो देखावटीपन अरू के हुन सक्छ र? जनवादी बिहे देखाउनको लागि पार्टी अफिसमा तर बिहे भोज भने नेपालको सबैभन्दा महँगो रिसोर्टमा, जहाँ एक रातको कोठा २५,००० रुपैयाँभन्दा महँगो पर्छ।
https://t.co/xN4rdQDOaq