राष्ट्रिय स्वतन्त्र पार्टीको मन्त्री र सासंद बीच हुने छलफल कार्यक्रम अन्तर्गत आज ४ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा अर्थमन्त्री मा. डा स्वर्णिम वाग्लेज्यू र भौतिक पूर्वाधार मन्त्री मा. सुनिल लम्सालज्यूको सहभागितामा आर्थिक बर्ष २०८३/०८४ सालको बजेट तर्जुमा अगावै 'पूर्व बजेट छलफल' को आयोजना गरिएको छ।
मिति: २०८३ वैशाख २३ गते बुधवार।
समय: दिनको ४:०० बजे
स्थान: रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबार काठमाडौँ।
धन्यवाद !
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न उपकुलपतिहरूलाई सोमबार निर्देशन दिनुभएको छ।उपकुलपतिहरुले यस्ता राजनीतिक संगठन हटाउन पहल भइरहेको बताउनु भएको थियो।
रोंगटे खड़े कर देने वाला वीडियो। देखिए कैसे एक अनजान शख्स ने बच्चे को एक भयानक हादसे से बचाया।
सावधान सड़क पर चलते समय सतर्क रहें। इस शख्स की फुर्ती ने आज एक मासूम की जान बचा ली। सही समय पर सही इंसान असली हीरो।
आउनुहोस् नयाँ बिहानी सहितको नयाँ वर्षको संकल्पः अरूको अपेक्षा होइन आफ्नै मानसिक स्वास्थ्यको सम्मान नै ठूलो सम्पत्ति हो। यसैले
✍️म अरूलाई जस्तै आफूलाई पनि उत्तिकै सम्मान गर्नेछु।
✍️म आफूप्रति आलोचनात्मक हुनुको सट्टा जिज्ञासु हुनेछु।
✍️भावनाहरूलाई सुधार्ने प्रयास गर्नुको सट्टा++
बालबालिका तथा युवाहरूका लागि AI तथा Java जस्ता टेक्निकल विषयहरू योजना बन्दै जाँदा मलाई पुरानो “पौढ शिक्षा “ कार्यक्रमको याद आयो। अहिले सबै कुरा डिजिटलाइज हुने क्रममा रहे पनि सेवाग्राही भने पुराना पुस्ताका अधिकतम छन्।
त्यसैले सरकारले प्रत्येक स्थानीय निकाय मार्फत “डिजिटल पौढ शिक्षा” कार्यक्रम सञ्चालन गर्न आवश्यक ठान्दछु, जसलाई नयाँ युवाहरूले भोलिनटियर रूपमा क्लास दिन सकुन, स्थानिय निकायको सहकार्यमा। यस कार्यक्रममार्फत वृद्ध तथा कम शिक्षित व्यक्तिहरूमा डिजिटल साक्षरता थोरै भएपनि वृद्धि हुनेछ, जसले उनीहरूलाई मोबाइल, इन्टरनेट तथा अनलाइन सेवाहरू सजिलै प्रयोग गर्न सक्षम बनाउँछ। त्यति मात्र नभै स्क्यामिंग बाट पनि जोगाउने छ, जुन मलाइ लाग्छ डिजीटलाइजेसन मा प्रमुख चुनौती हो।
साथै, सरकारी सेवामा सहज पहुँच बढ्नेछ, जहाँ नागरिकहरूले आफैं अनलाइन फाराम भर्न र आवश्यक सेवा लिन सक्नेछन्। यसले युवाहरूको सहभागिता र नेतृत्व विकासमा पनि सहयोग पुर्याउनेछ र पुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेछ।
साथै, यसले डिजिटल विभाजन कम गर्दै समाजलाई प्रविधिसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्नेछ र दीर्घकालीन रूपमा सीप विकास तथा रोजगारीका अवसरहरू समेत सिर्जना गर्न मद्दत गर्नेछ।
@party_swatantra@PM_nepal_@ShahBalen
सरकारले नेपाल कुनै पनि सैन्य गठबन्धनमा समावेश नभइ स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रुपमा विश्वमा स्थापित गर्ने राष्ट्रिय प्रतिवद्धतामा उल्लेख गरेको छ । #News
सरकारी दस्तावेजमा पुनः आधिकारिक नाम- `महेन्द्र राजमार्ग´।
वर्तमान सरकारले राजा महेन्द्रलाई यथोचित श्रेय दिँदै यो नाम स्वीकार गरेको हो ।
२०६२/६३ को आन्दोलनपश्चात् नाम फेर्ने होडमा सरकारी दस्तावेजमा महेन्द्र राजमार्गलाई `पूर्वपश्चिम राजमार्ग´ लेख्ने गरिएको थियो !
महेन्द्र राजमार्गको आधिकारिक पहिचान फिर्ता गरेकोमा हार्दिक धन्यवाद, बालेन सरकार।
अब इतिहास मेट्ने दुष्प्रयत्नस्वरूप विगतमा देशका विभिन्न स्थानमा भत्काइएका शालिकहरूलाई यथास्थानमा पुनःस्थापित पनि गरियोस्।
सार्बजनिक यातायात सुधार सुरु :
१ साझा यातायातको उपत्यका रात्रिकलीन सेवा आज २०८३ वैशाख १ बाट शुरु हुंदैछ। ८ बजे - ११ बजे। बुढानिल्कण्ठ-लगनखेल, थानकोट-त्रिभुवन अ. विमानस्थल।
२ सार्बजनिक यातायात २४ घण्टा उपलब्ध हुनु पर्छ।
३ कुनै पनि बहानामा यो रात्रिकलीन सेवा रोकिनु हुन्न।
ॐ नमः शिवाय 🙏✨
शांत चेहरे पर दिव्यता की आभा,
मस्तक पर त्रिनेत्र का तेज,
चंद्रमा की शीतलता और भीतर असीम शक्ति —
यही है महादेव की महिमा।
जब जीवन में अंधकार छा जाए,
तो शिव की तरह स्थिर रहो।
जब मन अशांत हो,
तो शिव की तरह ध्यान में डूब जाओ।
हर हर महादेव 🔱
भगवान भोलेनाथ आप सभी के जीवन में शांति, शक्ति और सकारात्मक ऊर्जा भर दें।
शुभ दिन 🙏🌙
🪔✨ ॐ श्री शनैश्चराय नमः ✨🪔
न्याय के देव, कर्मों के फलदाता,
शनि देव की कृपा से जीवन में संतुलन और सत्य बना रहे।
जो सच्चाई के मार्ग पर चलता है,
उसे शनि महाराज सदैव आशीर्वाद देते हैं।
धैर्य रखें, अच्छे कर्म करें और विश्वास बनाए रखें —
हर परीक्षा के बाद सफलता निश्चित है। 🌿
शनि देव की कृपा से आपके जीवन की सभी बाधाएँ दूर हों
और सुख-शांति का प्रकाश फैले। 🙏
जय शनि देव! 🖤✨
थप जिम्मेवारी 🙏
हजुरहरुको माया ,आशीर्वाद ले पुन
ऊर्जा र भौतिक तथा सहरी विकास मन्त्री को जिम्मेवारी पाएको छु ♥️
हार्दिक धन्यवाद साथै सम्पुर्ण नेपालीहरुमा ।
बधाई ❤️