MP @SumanaShrestha is setting an example of what our parliamentarians should be doing. Engaging with the public, researching and raising fact-based questions. Hope that at least other younger elected members also raise the bar like her.
@madhavjee@rawalram इमरजेन्सीमा जता पनि उपचार गराउन पाइन्छ। OPD काे लागि समस्या डिजिटल व्यवस्थापनकाे हाेइन त्याे त एकछिन मा भइँ हाल्छ। यस्ताे नियम हटाएकै राम्रो।
नमस्कार,
सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु । आम नेपालीको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि भरोसा राख्नुभयो ।
गगनथापा @thapagk बिश्वप्रकाश शर्मा @bishwaprakashs2 लाइ जिताउँ।मानुषी भट्टराइ @manushiyb मिलन पान्डे @MilanPandey सोबिता गौतम @sobita465 लगायतका युवालाइ जिताउँ।अरु नाम जोडदै जाउँ।जुनसुकै दलका भएनी नयाँलाइ जिताउँ । यो चुनावमा पुरानो नेतृत्व लाइ झटका दिउँ ।
https://t.co/O1780IcTTE
गुजरात के खेड़ा की ये तस्वीरें याद हैं? पुलिस वालों ने गरबा में उपद्रव के मामले में मुस्लिम आरोपियों को सरेआम खंभे से बांध पर पीटा था।अब गुजरात हाईकोर्ट ने 15 पुलिसवालों को नोटिस देकर तलब कर लिया है।
कोर्ट में कहा गया-हिरासत लेने बाद पीटा गया, ये SC के नियमों के खिलाफ है