कहिलेकाही समाचार पढ्दा पनि मुटु फट्ला झै हुने क्या !
‘राजकुमारीको विवाहका लागि आर्थिक अभाव’
राजा ल्याउन अभियानमा लाग्नेहरु बरु यस्ता राजकुमारीहरुको चिन्ता गरिदिए राजा ल्याउनै पर्दैन उनै राजकुमारीले राजा पाउने थिए ।
#povertyofnepal#facingprobleminsociety
@PM_nepal_ रूग्ण उद्योग चलाउने पहल सकारात्मक हाे सम्माननीयज्यू । तर, अहिले नेपालमा सबैभन्दा बढी खपत हुने वस्तु हेटाैडा सिमेन्ट र उदयपुर सिमेन्टको उत्पादन बढाएर पूर्वाधार विकास गराैं । कपडा उद्योग र जुट मिलकाे बजार छैन ।
How did the Taliban of Afghanistan become human? Even in this age of cutting-edge technology, they are carrying a Stone Age mentality and abusing the citizens. How can we give them the status of human beings?
#behuman#talibandestroyingafghanistan
After Russia developed an effective cancer drug, US President Trump welcomed Russian President Putin with a red carpet welcome in Alaska, which Russia sold to the US.
#Russia#USA#president#meeting