अगि बाराको पत्र आयो ।अहिले मोरङको । यस्तो देशभर गरिएको देखियो। सेनालाई प्रश्न छ- देशको सीमा कता कता मिचियो भन्ने चासोको कुरा आउदैन तर छानु नपाएर सार्वजनिक स्थान मिचिएको सुकुमबासीको कुरा मात्र किन आइरहेको छ? भद्रकाली भोजनमा पुग्ने सर/मेमले सोधिदिनुहोला!
संसद बिघटन र अध्यादेश नेपालको संसदीय इतिहासमा जनस्तरबाट सबैभन्दा धेरै बिरोध भएका विषय हुन । कर्ताले राम्रो परिणाम पनिप्राप्त गरेका छैनन है । कुरा बुझौ ।
बुधवार रास्वपाका साँसद पुरुषोत्तम यादवले झाँक्री र भूतको प्रसंग सार्वभौम संसदमा उठाए,झाँक्री र भूतको भौतीक उपस्थिति छ की छैन ? उनले के.पी.ओलीलाई “अपराधी ” भनेर सम्बोधन गरे।यादव साँसद त हुन न्यायधीश नै त होइनन। सार्वभौम प्रतिनिधि सभामा यस्तै अवैज्ञानिक रअप्रमाणीक भनाई राख्न मिल्छ?
@Imdineshpurohit अच्छा लडे हो ८९ सीट मे और जीत होगा बोल्ते हो ९० से १०० अरे भाई ठिक बोल रहे हो पागल कोई भी बोल सक्ता है । हा हा हा हा । चेक करवा लो भाई ।
एमालेको महाधिवेशन प्रतिनिधि छनौटका बिषयमा गोदागोदका समाचार आइरहेका छन । वास्तवमा एमालेलाई कस्को नजर लाग्यो ? कामरेडी भावना पटक्कै छैन । वर्ग पक्षधरता त छैन छैन भावना समेत मित्रतापूर्ण नभएपछि हुने गोदागोद नै हो । यस्तो गोदागोदबाट कस्तो पार्टी निर्माण हुने हो ? कमरेडहरु!!!!
देशभरि जेनजीका नाममा लोकतान्त्रिक बिधि प्रक्रियालाई संकुचन गर्ने । आफना बिचार अभिब्यक्त गर्ने मौलीक हकका बिरुद्ध जुन बितण्डा भच्चाउने जुन काम भईरहेको छ यसलाई तुरुन्त रोक सरकार
केही जेनजीहरु कुरा सुनौ । उनीहरुलाई सरकार आफ्नो भन्ने भ्रम छ । सिंहदरवारबाट लगातार लगारिदा समेत डियुटीमा खटिरहेका प्रहरीलाई उनीहरुको प्रश्न छ “हु आर यु”
जेनजीका नाममा राजनीतिक अभिष्ट पुरा गर्ने काम हुदैछ।सीमरा त्यसकै रिर्हसल हो।सामाजिक संजाल बन्द गरेको बेलाअभिब्यक्ति स्वतन्त्रताको नाममा देश तहस नहस बन्ने बतावरण बन्यो।अभिब्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने गरिदलीय गतिविधिमा अवरोध सृजना किमार्थ ठिक होइन।आफनो गतिविधिमा सुधार ल्याउ।
राजनीतिक दलका गतिविधिमा जेनजीका नाममा अवारोध सृजना गर्ने, जेनजीकै सरकार अर्कोतिर चुनावको राग अलाप्ने ,होइन राजनीति गतिविधि हुन नदिने चुनाव गराउछु भन्ने कुराको तालमेल काहानेरी छ लौन बुझिन मैले बुझाइदेउ कसैले ।