@bishwaprakash77 एउटा सेखर कोइरालालाई हराएर तिमलाइ मनमा शान्ति मिल्ला ख्याल गर तिमले शेखर कोइराला हराएका होइन हामी निष्ठावान कार्यकर्तालाई हराएका होउ सधै इश्वर दाहिने हुदैन प्रकासमान र निधि
तिमिहरुले भनेको परिवर्तनको परिभाषा सिकाउन हाम्लाइ नि राम्रो सङ आउन्छ
@BimalendraNidhi एउटा सेखर कोइरालालाई हराएर तिमलाइ मनमा शान्ति मिल्ला ख्याल गर तिमले शेखर कोइराला हराएका होइन हामी निष्ठावान कार्यकर्तालाई हराएका होउ सधै इश्वर दाहिने हुदैन प्रकासमान र निधि
तिमिहरुले भनेको परिवर्तनको परिभाषा सिकाउन हाम्लाइ नि राम्रो सङ आउन्छ
एउटा सेखर कोइरालालाई हराएर तिमलाइ मनमा शान्ति मिल्ला ख्याल गर तिमले शेखर कोइराला हराएका होइन हामी निष्ठावान कार्यकर्तालाई हराएका होउ सधै इश्वर दाहिने हुदैन प्रकासमान र निधि
तिमिहरुले भनेको परिवर्तनको परिभाषा सिकाउन हाम्लाइ नि राम्रो सङ आउन्छ
मैले जीन्दगीलाई त्यति धेरै बुझेको त छैन तर यति थाह छ कि साना मान्छे ठुला ठुला अफ्ट्यारामा काम आउँछन् अनि ठुला मान्छे स-साना अफ्ट्यारोमा औकात देखाउँछन।।
सुनौलो अबसर सुनौलो अबसर
रोजगारी नपाएर चिन्ता लिनु भाको छ यदि लिनु भाको छ भने प्रदेस ५ ले रोजगारिको अबसर लिएर आको छ । सलह मारेर लेराउनुहोस प्रती के जि २० रुपैयाका दरले नगद लिएर जानुहोस ।
केपि ओलि तर्फ बिस्नु पौडेल, मादप नेपाल्, रामबादुर थापा अनि बामदेब गौतम र��, अनि प्रचण्ड तर्फ झलनाथ, भिम रावल, प्रदिप ज्ञवाली, आदि छन रे । अनि बिद्यादेवि भण्डारी कतापट्टी हुन् ? 🤔
२०७६ सालमा तपाईं हाम्रो सम्बन्ध जे जस्तो भएता पनि २०७७ सालमा सुख शान्ती समृद्धि र सुस्वास्थ दिर्घायुकामना सहित सम्बन्धमा अजै प्रगाढ हुँदै जावोस आर्थिक समृद्धि हासिल होस यहि छ 2077 सालको शुभकामना ।
अधिबक्ता दिपक पाण्डे
लेखा सम्योजक
प्रतिबद्ध बचत तथा ऋण सहकारी सस्था लि . बुट्बल
कुनै बेला प्रधानमन्त्रीले चुनाबको बेला बोलेका कुरा र घोषणापत्र हेरेर्नै काम गछौ कसैले सम्झाइरहन पर्दैन भनेको खोइ त घोषणापत्र र आश्वासन दिएको वृद्धभत्ता र तलब वृद्धि कार्यन्वन गर��को त पाइएन त बजेट भासणमा ।