Why is this garbage being highlighted everywhere, all of a sudden?
Media should create a line between the pressure of click bait/engagement and glorified shit that doesn't deserve showcasing.
आफ्नो क्षमता, साधन र विज्ञता नभएको कुरामा 'पर्दैन, हामी आफैँ गर्छौँ' भन्ने दम्भले भएको विलम्बले सुरुङभित्रै बन्द भएका सैयौँ सासहरूको जिम्मेवार खासमा को हो भनेर खोजिरहनु भएको छ भने ढुक्क हुनूस् र गाली गर्नूस्: त्यो म हो। 😡😡😡😡
-हामीले राहत बॅाड्न सकेनॅौ,अब स्थानीय तहले गरिदेउ !
-हामीले टनेलमा फसेकाको उद्धार गर्न सकेनॅौ-अब कम्पनी ॲाफैले गर !
-अब हामी के गर्छॅौ भने-सिॅहदरबारमा बसेर चेक कलेक्सन गर्छॅौ र भ्याईयो भने फेसबुकमा लेख्छॅौ,
-तिमीले पढ्नु र हाम्रो सरकार छ भनेर ढुक्क रहनु तर चार्ज ॲाफै गर्नु है !
@Mission2087 ओलीका भरौटेहरुले ओलीले पादेको पनि बासना आयो भन्दै सुंघ्दै हिंडेको भएर पतन भयो, ऐलेकाहरुलाई तिमिहरु जस्ता ‘नियोभरौटे’हरुले कमजोरीलाई कमजोरी भयो, गल्तीलाई गल्ति भयो नभनिदिंदा आउने परिणाम उही हो। युज योर किड्नी।
स्वास्थ्य मन्त्रालय को काम । बेलुका ६ बजे नोटिस गरेर १० बजे बिहान बोलाउँछ !
जसको लागि गरेको हो " वेस्ट wishes "! म बल्ल तल्ल राहत काम सकेर नुवाकोट बाट हेटौडा फर्केको छु ! बाटो पूरै जाम छ , मेरो लागि आउन सम्भव छैन ! Govt ले travel न गर्न भनेको छ
लेखेर राख्नुस् यो देश बन्दैन !
फ्लुकमा मंत्री /प्रम भए , यत्रो बिपत बारे कुनै आइडिया नै थिएँन , गर्ने कोसिस गर्दै छन् , तर कसरि गर्ने , के गर्ने भन्ने कुरामा दुबिधा हुनाले कन्फ्युजनमा छन् !
वर्तमान प्रधानमन्त्रीलाई ६०/७० बर्षको हुँदा कसैले प्रधानमन्त्री भएर के गर्नुभो त भन्दा "बेस्कन फेसबुक चलाइयो, मनिटाइजेशन भएकोले राम्रै डलरार्जन पनि गरियो" भन्ने भन्दा थप उपलब्धि देखाउने ठाउँ पनि मिलोस् भन्ने कामना सहित, यो देशमा तपाइँ एकजना मात्र निर्वाचित होइन, तपाईंसंगै स्थानीय तहको निर्वाचनबाट निर्वाचित ३५,२२१ जनामध्ये रसुवा, नुवाकोट र धादिङका मात्रै १,१५५ जना पनि जनप्रतिनिधि नै हुन् र यो विपदमा कम्तिमा उनीहरुलाई राज्यको तर्फबाट जनप्रतिनिधि ठानिदिनुस् र हातेमालो गर्नुस् भन्न चाहन्छु! नमाने यसको क्षति तपाईंले भोग्नुपर्नेछ नै ! अरु के भनुँ र !
@Mission2087@kapeed स्थानीय तह सबै बगाएर लग्याछ, मेयर वडाध्यक्ष आफै पिडित छन्, स्रोत साधन सखाप छ अनि ‘अटोमेटिक एक्टिभ’ कसरी हुन्छ ए ल्वांठ?
समन्वय गरेरे स्रोत साधन उपलब्ध गराएर उद्धार गर्नुपर्दैन, राहत दिनुपर्दैन?
यो घांसको कुरो सुन्दै कन्सिरी तात्ने के- -गांजा खाएर हो कि के हो?
स्थानीय तह सबै बगाएर लग्याछ, मेयर वडाध्यक्ष आफै पिडित छन्, स्रोत साधन सखाप छ अनि ‘अटोमेटिक एक्टिभ’ कसरी हुन्छ ए ल्वांठ?
समन्वय गरेरे स्रोत साधन उपलब्ध गराएर उद्धार गर्नुपर्दैन, राहत दिनुपर्दैन?
विपत आयो, त्यो वडा कार्यालय अटोमेटिक एक्टिभ हुनुपर्थ्यो किन भएन......?-सुनिल लम्साल(रास्वपा मन्त्री)
देशमा बिपतमा याँहरु चाहिँ कुर्सीमा बसेर लट्ठ पर्नलाई सरकारमा मन्त्री बनेका?
#RasuwaFlood#FloodVictims#reels#watch
धादिङमा हिजो देख्नुभयो तपाईंको आशिका तामाङले स्थानीय तहका जनप्रतिनिधि बोलाएर हुर्मत काडेको? रसुवा, नुवाकोटमा देखिरहनुभाछ जहाँ स्थानिय सरकारले नै सक्दो गरिरहेका छन्। तपाईंको संघीय सरकार कि त सामाजिक सञ्जालमा छ, कि त आकाशमा छ! हिजोसम्ममा त्रिशुली बजार कटेर माथ्लो साइडमा पुगेको देखाउनुस् त !
मलाई अश्लील गाली गरेर एक्कैछिनको मुतको न्यानो त होला cool हुन नसकेका Fool जी ! र यो देश तपाईंको पिताजीको मात्र एकल बपौती पनि होइन जहाँ मैले बोल्न नपाउँ ! तपाईं जैरे को हो र मैले तपाईको जस्ता झ्याँस दुइपैसेको बारेमा टिप्पणी गरुँ ! म त मेरो राज्यको सरकार बारे बोलिरहेको छु। नाथे दुइपैसे गोबरहरुले अटेन्सन खोज्न आउने भए सिधा मेरो अगाडि आउनु के, भोतिक रुपमै! यहाँ सञ्जालमा यसले मलाई भेट्ने होइन क्यारे भनेर अश्लील गाली गर्नेहरुको रियल दम हेरुँ न म पनि ! अरुलाई अश्लिल गाली गरेर आनन्द लुट्ने दुइपैसे अटेन्सनका बिरामीहरुले जति नै ज्ञान बाँडेपनि तिमीहरुको चेतनाको स्तर कम्मर मुनिकै हो र तिमीहरुको ज्ञान पनि त्यहीँ नै अड्किएको छ ! खोपडी पनि त्यहीँ नै छ !
हिजो ३५ बर्षसम्म केही भएन भनेर न्यारेटिभ बनाउनेहरु नै आज विपत्तिको ४ दिन बितिसक्दा पनि राहत पाएनौं भनेर वास्तविकता बताउँदा भिड्न आउँछन्। यी मानवियता नरहेका डिजिटल टेररिष्टहरुको काम आफ्नो न्यारेटिभ बाहेकको कुनैपनि 'भ्वाइस' सोसल मिडियामा टिक्नै नदिनु रहेछ! कुन दानवले खटाउँछ यिनीहरुलाई?
बाढी पीडितको उद्दारमा खटिनुपर्ने राज्य भीआइपीको चटकमा अल्झिनुपरेको छ । बाढीग्रस्त क्षेत्रमा कानुन मन्त्री सोविता गौतम, रास्वपा सांसदद्वय ज्वाला संग्रौला र सागर ढकाल एकातिर हेलिकप्टर ओगटेका छन