एयर्पोट चलाउने हो भने मात्रै बनाउने हो
भारतीय एयर स्पेस मा प्लेन लानु पर्ने हो कि होइन
भारतले instrumental landing को लागि हवाइ रुट दिन्छ कि दिदैन
कुटनैतिक पहल गर्नुपर्ने
पहिला राणालाई जयजयकार गरेकै हो
राजालाइ पनि जयजयकार गरेको हो जनताले
नेताहरू लाई नि जयजयकार गरिएको हो
पुरानो पुस्ताले जनताको भलाईका लागि केहि गर्न सकेन
अब नयाँ पुस्तालाई जयजयकार गरिन्छ