नेपालगन्जमा पहिला यस्तो थिएन।हिन्दु होस् या मुसलमान,पहाडी हुन् वा मधेसी तिनमा एउटा कुरा साझा थियो।ती अवधीभाषी नेपालगन्जिया थिए।मौलाना साहब अदबले सोध्थे‘अरे पण्डितजी व्हेर आर यु गोइङ्ग ?’पण्डितजी उही बाँकेलाल शैलीमा फर्काउँथे,अबे समझ लेव बजार।@shivanitharu
https://t.co/p86JvBF1q9
शिक्षासंग सम्वन्धिन निकायहरूको यस तर्फ ध्यान जावस् ! हाम्रा अध्ययन संस्थाहरू राजनीतिग्रस्त हुनुको परिणाम पनि हो यो । कुनै पनि राष्ट्रको वर्तमान र भविश्य दुबैको जग शिक्षा नै हो ।
विदेश अध्ययनमा बाहिरियो ९ महिनामै पौने ९६ अर्ब https://t.co/oC2QTez46o
सामाजिक न्यायको वकालत जेनेभाको फोरममा व्यक्त गरेर प्राप्त हुदैन सम्माननिय राष्ट्रपती ज्यू, देशमा न्याय पाउनु जटिल र चुनौतीपूर्ण छ।
४ दिन देखि अस्पतालको ईमरजेन्सीमा रहेकी रुबीखान बेड पाएकी छैनीन उनलाई अस्पतालले हेपाहा व्यवहार गरी रहेको छ। हत्या, बलात्कार र प्रहरी ले गरेको व्यवहारका विरुध्द न्यायको आवाजलाई बुलंद गर्दै संधै अडिग भएर उभिएकी रुबी खान प्रति सरकारको व्यवहार र निरन्तरको उपेक्षा निन्दनीय छ।
संविधानले नचिनेको यो राष्ट्रिय परिचयपत्रको अनिर्वायता संविधान र कानून विपरित छ।किन चाहियो यो, एउटा परिचयपत्र नागरीकता छँदैछ,दसथरीका चाँहीदैन।जनतालाई सास्ती दिने यस्तो तत्काल रोक लगाइयोस।एक देशमा एक परिचयपत्र नागरीकता पर्याप्त छ।मन्त्रीपरिषदवाट निर्णय गरी खारेज गरियोस् @PM_nepal_
देशकाे अवस्था, झन झन कहालीलाग्दाे बन्दैः
पछिल्लो एक वर्षमा २,९२, २४० नेपाली विदेशमै बस्नेगरी गएको अध्यागमन विभाग तथ्याङ्क छ । त्यति मात्रै हैन सन् २०२३ मा ८,०८, ४१५ नेपाली नागरिक श्रमिकको रूपमा विभिन्न मुलुक पुगेका छन् ।
कोही किन जान्छ विदेश ? https://t.co/QBF3tNJXi5
शिक्षक सेवा आयोग नियमावली संशोधन सम्बन्धि कार्यदल पनि गठन, सामुदायिक विद्यालयका शिक्षक आधारभुत र माध्यमिक तहका मात्रै हुने भए पनि नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक भएकोले संशोधन गर्न लागिएको हो ।
https://t.co/XCgpRBp55C
३० लाख किसानको ६ महिनादेखि दूधको पैसा (६ अर्ब रुपैयाँ )भुक्तानी छैन । धेरै किसानको रोजीरोटी खोसिने र उनीहरू पेशाबाटै पलायन हुने खतरा। #ItsNotOk#कभरस्टोरी With @krishnaAdhikari & @PanditSubas
Story Link : https://t.co/4kpzkZ0jy1
YouTube Link : https://t.co/GJzwrfX3AP