Journalist at Nepal. Advocate, Interested- Environment Conservation Field, Judiciary,Political and Social affairs. Former Correspondent @Republica Daily.
To those who might say, ''You lost your family in the Bhote koshi floods, but at least your house is still standing'' I share this photo of my village. plz ask me nothing more about my village now. To those who wonder about the pain of losing both home and family.
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राजनीतिक शक्तिका आधारमा कसैको अभियोग पत्र संशोधन गरिनु विधिको शासनको गम्भीर उल्लङ्घन भएको जिकिर गरे। उनले इजलासमा भने, ‘कानुनको नजरमा कोही कम वा कोही बढी समान हुँदैनन्।
https://t.co/nTSS5a9ZQd
BREAKING NEWS
The Norwegian Nobel Committee has decided to award the 2025 #NobelPeacePrize to Maria Corina Machado for her tireless work promoting democratic rights for the people of Venezuela and for her struggle to achieve a just and peaceful transition from dictatorship to democracy.
#NobelPrize
गभर्नर नियुक्त हुने बित्तिकै फूल-सूल बोकेर देशका कहलिएका उद्योगी-व्यवसायी ङिच्च दाँत देखाउँदै पुग्ने चाँहि कहाँको चलन होला ?
राष्ट्र ब्यांकसँग व्यवसायीको सिधै के सम्बन्ध हुने हो ? यस्तो खासमा मिल्दा पनि नमिल्नु पर्ने हो जस्तो लाग्छ । :)
सर्वोच्च अदालतमा न्यायाधीश पार्टीको मान्छे हुन मिल्ने, राष्ट्रपति पार्टीबाट, विश्वविद्यालयमा पार्टीका मान्छे हुने गभर्नर चाहिँ Marsबाट खोजेर ल्याउन पर्न रे? पहिलाका ��भर्नरहरु नदेखेको होईन!Bishwo Poudel ´ s capacities deserves recognition far beyond his current title of governor
राज्यका शासकहरू आफ्नो आनन्द र स्वार्थ सिद्धका लागि राज्यको ढुकुटी खर्च गरिरहन्छन् । जुन खर्च अनुत्पादक क्षेत्रमा लगानी गरेर स्वाह बनाईरहन्छन् । अनि हनुमानहरू वाह, वाह भनेर कुदेको देख्दा बडा अचम्म लाग��छ ।
NEWS: 🇳🇵 Nepal Prime Minister KP Sharma Oli had a virtual conversation with Elon Musk today – The discussion focused on @Starlink and the continuing efforts to provide reliable high-speed low-latency satellite internet services in Nepal.
Climate Conclaveको नाममा रारा ताललाई वर्षेनी प्रदूषित बनाउनु विडम्बनापूर्ण छ। वर्षेनी फेरि��े पेशेवर संस्था र व्यक्तिको आर्थिक हैसियत त फेरिएला तर सदियौ पुरानो कर्णालीको विकटता, अभाव र पीडा सदावहार।सुकिलामुकिलाहरु हो, कर्णालीको तस्वीर देखाएर कतिञ्जेलसम्म घुमफिर चलाईरहने हो?
@bishnurijal1 माकुनेको पुर्व सल्लाहकार महोदय, सुधारको बाटोमा हो कि मौकापरस्त हेर्दै हो। पहिला केपी ओलीलाई जथाभावी गाली गर्दा अहिले आत्मग्लानी भयो कि? एउटा टिप्पणी लेख्न मन छ ।