Love me or Hate me both are in my favor,If you love me, I will always be in your heart ❤️. If you hate me, I will always be in your mind 🤔🤘🤟🤟 :-William Shakespeare ❤️
यस्तो कुरा नेपालीले पनि गर्न सक्छ। लौ भिडियो हेर्नु होस् ---
आज अमेरिकाको Los Angeles मा अनिस प्रधान भाई संग भेटेर उनको जहाजमा ५० मिनट चढेर Los Angeles को डाउनटाउन र सो शहरको दर्शन गरियो। उनले Flying School खोलेका रहेछन र उनी संग ४ वटा सानो जहाज रहेछ। भाई मजाका छन् 🙏😁😁
❌Don't invest yourself in the wrong people, because when you invest yourself in the wrong people,they break you into pieces, they torn you apart , in such a way that it takes years and years to get back together.🧭
@NKhadkame
तिमीलाइ के गरेकाे छु र याे मन पलाउँदैन भन्याै,
यहाँ बन्चराे हानेकाे पिपल त पलाउन खाेज्छ।।
हरेेक कम्जाेरीले पनि स्यावासी पाउन खाेज्छ,
नत्र विग्रेकाे सम्वन्ध कस्ले बनाउन खाेज्छ ।।
#Nkhadkame#विग्रेकाे_सम्वन्ध
☝️It doesn't matter, what is your level of intelligence, What is your level of capabilities, extrovert, introvert, this, that... doesn't matter, Do you have the courage and Commitment to make the possibility into a reality, that's all the questions.❓❓
#Nkhadkame#RT
हरेक रात को अन्धकार चिरेर सुर्योदय हुनेछ।
मानिस हो दुःख कस्ट सबैलाई हुन्छ संसारमा
धैर्य गर्नुस् हजुर सबै दुःख चि���ेर सुख हुनेछ ।।
#GoodMorning #Dear_Purnima #HaveAGoodDay