Brahma, my advice to you as a friend: if you keep up this level of Sinophobia we may find ourselves visiting you with chocolates in some psychiatric outfit. Chinese were as much victims of bad civil engineering as everyone, including Biharis. Just ask Bihar's Barh Mukt Abhiyan!
You might like to explain 4 economic blockades of Nepal by India: Nehru 1962; Indira 1971; Rajiv 1989; & Modi 2015 immediately after earthquake
Also you might read this: https://t.co/uy8j1ZvSpq
@dhrubahari दल टुक्र्याउन अध्यादेश देउवा ले ल्याँउदा यस्ततै डुक्रे को थियौ गुरु? लाजा घिन शरम सबै पचाए पछि एस्तो दलाल हुइँदो रैछ है? लाज लाग्दैन? त्यो अध्यादेश त संसद मा पेस सम्म भएन!
संसद छलेर अध्यादेश ल्यायो भन्छन् तर अध्यादेश , by definition and principle, संसद नछली ल्याउनै मिल्दैन। संविधानमै त्यै लेख्याछ त!
‘DOGE 420’ ले एकै झट्कामा कति धेरै ऐन एकैपटक संसोधन गरिएको थियो बिर्सियौ? त्यो बेला विरोध भन्दा उल्टै समर्थन गर्दैथे।
इँजार हुन् कि इलास्टिक हँ!!😂😂