@gbudhathoki बास्तवमा, धमिराको कोलोनी बिस्तार गर्न पर्ने अवस्था आयो भने केहि नवजातहरुमा पखेटा पलाउँछ। पखेँटाको सहायताले उडेर नयाँ कोलोनी बनाउने स्थान र प्रजनन् साथी भेटाउन सजिलो हुन्छ। नयाँ कोलोनी स्थापित भइसकेपछि पखेटा झर्छ र नयाँ जिवन फेरि सुरु हुन्छ।
@GaniAnsarii "क्षेत्रमा प्रभुत्व जमाउन वा प्रजनन् अधिकारका लागि हुने द्वन्दमा मा हारेपछि हार मानेर हात उठाएको, सरी सरी खुट्��ा उठाएकोलाई सगर थामेको भन्ने भ्रममा भएको, भन्ने भ्रममा भएका मान्छेहरुलाई त्यहि भ्रममा बाँच्न दिनुपर्छ" भन्दै होला हुटिट्याउँले। 😀
@simongerman600 And Curacao having population 150,000 is qualified.
Male population of normal football playing age 18 - 35 is ~20k.
1/1000 male population of that age is in their national team.
मोर्डन होइन होला हौ।
९८ प्रतिसत डिएनए सेयर गर्ने हाम्रो पुर्खा प्रजातिमा यो सामान्य हो।
त्यति पर पनि नगई, बिस-पचास् बर्ष अघि हाम्रा हजुरबुवाकै पनि एकजना हजुरआमा पट्टीका चार-पाँच भाई, दुइ-तीन दिदी-बहिनी, अर्की हजुरआमा पट्टीका तिन-चार भाई हुन्थे।
शुष्त गतिमा बिकास् हुने, ठुलो मस्तिष्क भएको अफस्प्रिङ्को सर्भाईवलको लागि दुबै प्यारेन्टको एक्स्टेन्सिभ पार्टिसिपेसन चाहिने भएको��े हाम्रा पालामा आइपुग्दा "bond-pairing" को प्रचलन आएको हो।
त्यसकारण त्यो "अर्काको बुढो" चैँ मोर्डन भन्दापनि ब्याक टु पुर्वज् होला।