मुटु भएको टिभी हा���स्ट निमेष बञ्जाडे दाइ हो ।
आम जनताको काेणबाट प्रश्न साेध्ने आँट उहाँले गरिरहनु भएको छ।
पत्रकारिता मरिसकेको अवस्थामा उहाँले आशा जगाउने काम गरिरहनु भएको छ।
धन्यवाद ।
आगामी दिनमा तिखा प्रश्न सबैलाई साेध्नुहाेला । प्रश्नबाट भाग्ने छूट कसैलाई छैन।
'जेन-जी' आन्दोलनको आक्रोस जुन नेतृत्वप्रति सबैभन्दा बढी छ, कमसेकम उसले केही दिन जथाभावी बोल्ने कुरामा संयमता अपनाए पनि त हुन्थ्यो। एमालेका ओली गुटीय नेताहरूले आन्दोलनको रापताप नसेलाउन्जेल संयमित बोलेको राम्रो��
गुण्डुतिर धेरै असंयमित हुँदा देशैभरि 'सि��रा' दोहोरिने खतरा हुन्छ।