Over 100 PHONES SMASHED with a HAMMER in Chinese school
Jinghuayuan School teacher used unclaimed phones to demonstrate how serious ban on use of mobile phone at school is
नेराबैंकले मौद्रिक नीति तर्जुमा गर्दा बैंकमा रकम जम्मा गर्ने अधिकांस नेपाली ले पेट कसेर भोलीका आइपर्ने आबस्यकता लाई मध्य नजर गरेर शुरक्षा का निम्ति राखेको हो भन्ने बास्तबिकता लाई आत्मसात गरोश।
“बाइरोडको बाटो”मा गाडी चलाउन सोही बाटोमा दुई वर्षको अनुभव अनिवार्य भन्ने खालको विज्ञापनजस्तै कुरा परेछ।
प्रदेश सभा खारेज गर्ने त भनियो। तर त्यो गर्न सबै प्रदेशसभाको सहमती चाहिने संविधान छ!
फेरि!!
परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रवचनमा म सहभागी हुने छैन नै। वक्ता हुन्—
क) माओवादी ‘जनयुद्ध' प्रमुख विचारक, आफ्नो भूमिकाप्रति आजसममै पश्चात्ताप नगरेका;
ख) भारतीय गुप्तचरिय हस्तक्षेपको विस्तारमा सहजीकरण गर्ने;
ग) द्वन्द्वकालमा बालसैनिक प्रयोगका खुलेआम योजनाकार;
घ) तथाकथित ‘जन सरकार’ प्रमुखभई नागरिक विरुद्ध जघन्य अपराधमा नेतृत्व भूमिका खेल्ने;
ङ) र, राष्ट्रपति पदको आशामा रास्वपा नेतृत्वको चाकडीमा हिजोआज व्यस्त।
निमन्त्रणाका लागि धन्यवाद, तर परराष्ट्रको वक्ता छनोट निन्दनीय छ, यदुनाथ खनालको स्मृतिप्रति अपमानजनक।
Family Pooja (Ceremony) in the Hills of Nepal :
My Dear friend Netra and wife Tara, made a family Pooja to bring all their family together in love and prayers. This is what that looks like, in the Hindu hills of Nepal.
As I have mentioned previously, the villages of Nepal are in a red alert death spiral, and I’m not certain they will last even another generation. They are dying that fast. Netra, the father and leader of his family, saw this clearly, and made this Pooja happen even when he couldn’t afford it. He made it happen because he knew the way of life that has “always been”, will “no longer be”. It was true, he was right, within months of this ceremony, 2 of these people moved to England, never to return. One of them moved to Scotland, and left their child behind, and will never return. 2 of them were divorced (which is the history of Nepal is very uncommon, but getting more common by the day) and their child now living with the grandparents. The family literally exploded.
Now…..my friend Netra and his wife are old, living the hard life of the hills…..alone. Trying to feed their animals, trying to plow, trying to raise their grandchildren…..with old and weathered bodies, and no youth to be seen helping. The death of a village….of a culture…..of ancient wisdom. Lineage broken.
This is reality.
The late great Alain Delon’s parents divorced when he was just 4 years old and put him up for adoption.
So when he was asked, “If God exists, what would you ask him after your death?” his answer hits a little harder every time.
5-7 % गलत कर्मचारीका कारण बाँकी कर्मचारीलाई लाई हटाउने "जुक्ति" न खोज्नुस्। यिनै कर्मचारीले देशको अस्तित्व जोगाएका छन्। यिनीहरुको तपाईका आसेपासे भन्दा बढि अनुभव छ, देशको लागि गरेको योगदान छ देश प्रतिको जिम्मेवारीवोध छ। यिनी हरु 5 बर्षे शासकका घरमा राखिएका कमैया होइनन् ।
५१-५२ सालतिर हेलम्बु पदयात्राजाँदा एक मित्रको गोडा मर्कियो ! स्थानीय दिदीहर्ले के भयो भनेर सोध्दा खुट्टा मर्कियो भन्दा दुईजना खुब हाँसे ! किन हाँसेको भनेर सोध्दा खुट्टा त गाईवस्तुको हुन्छ मान्छेको त गोडा हुन्छ भने !
मन्त्रीज्युले खुट्टा भाँच्नेभन्दा यो शिक्षा नि याद आयो ;))
रफ्फुमार बन्दा:
खुट्टा भाँच्ने काम जनअनुमोदित हो। समयमा काम नसक्ने ठेक्दारलाई रूखमा बाध्ने/सडकमा सुताउने भर्सेज कानून संशोधन गरी समयमै काम सक्ने वातावरण बनाउनेबीच प्रतिष्पर्धामा जनताले पैलोवाला रोजे। भरमार ठेक्दारहरूले नै घण्टीमा भोट दिए, नपत्याए चिनजानका ठेक्दारलाई सोध्नु !
काभ्रेमा सार्वजनिक बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भयो । नेपालमा सडक दुर्घटनाबाट हुने मृत्यदर १० वर्षे सशस्त्र द्वन्द्व र कोभिड महामारीको भन्दा उच्च छ ।
सत्तामा जो पुगे पनि बर्षौँदेखि भोगिरहेको यति भयानक यथार्थप्रति गम्भीर कोही भइदिएनन् । सार्वजनिक यातायात सँधै उपेक्षामै छ ।
Vegetarianism is an imposed cultural element in Nepal. Religious vegetarianism was not a part of mainstream Nepali culture historically. As far as history goes, khas (and broadly nepali) rituals are associated with sacrifice and meat, and vegetarian concepts are non-mainstream.
Nepali cultures and traditions are slowly being wiped out of existence.
The increasing influence of the cultural elements associated with Hinduism of the gangetic plains causing dilution, erasure of Nepali cukture and Nepali flavor of sanatan is concerning.
टिभी च्यानल, कुनै पनि निशुल्क छैन ।छाता वा केबल वा आईएसपी, जताबाट हेरेपनि 'बन्डलिङ' का नाममा शुल्क तिरिरहेकै हो ।तर अब विश्वकप फुटबल हेर्नचाहिँ च्यानल र सेवा प्रदायकको सिन्डिकेटले छुट्टै रू १००० असुल्ने भएछ।
सरकारले तत्काल हस्तक्षेप गरोस, यो उपभोक्ता चुस्ने काम रोकोस ।
अँ..BYD मा डिस्काउण्ट नपाको रिस हो भने मेरो नि रिस छ, परिवारमा किन्न थाल्या भएर १०/२० हजार डिस्काउण्ट गराई हिरो पल्टिउँ भन्या एक पैसा कम गराउन सकिएन। कम्पनी मालकिनसँग नजिक ठानिएका मान्छे प्रयोग गर्दा गाडी पाउनु नै ठूलो कुरा हो भन्ने जवाफ लिएर आए ।
बजेट आउनुअघि भन्सारबाट ह्वारह्वार्ती सामान छुट्थे,गाडी प्रमुख हुनेगर्थ्यो-सूचना लिक भनेको सुनिएन,राजस्व लक्ष्य पुर्याउन अर्थका कर्मचारी सामानधनीलाई सामान छुटाउनु भन्थे।
पोहोर एमजीले ११ सय गाडी भित्र्यायो,भन्सार नबढेपछि घाटा खायो।
ठिक छ छानविन गरून्, तर बक्चोदी हैन ।
Please take a moment to listen to what this man has to say. Nepal is a country rich in divine energy and spiritual heritage, where the history of the monarchy is deeply intertwined with faith and devotion. Many temples dedicated to gods and goddesses across the nation were built, preserved, or patronized by kings mahendra throughout history.
In that context, the experience shared by a boatman about the famous naag temple in raaniban is both fascinating and thought-provoking. His story reflects the deep spiritual beliefs, cultural traditions, and religious values that continue to shape Nepal's identity. Do give it a listen.
Raniban Short Story,Let's feel the energy infinite Respect to the Local Gods & Demi Gods around here !! Namaste !! 🙏🙏