हामी धनि देशका गरिब नागरिकहरु। बाटो हिँड्दा हासेको मान्छे देख्न छोडेका नागरिकहरू।
सायद यस्तो नै होला मैले नबुझेको कथित Gen-z बिद्रोह। न फेद न टुप्पो, न आशा न कुनै समवेदना, परिवर्तनको बर्को ओढ्ने, कथित नयाँ युग हाक्छु भन्ने नयाँ ग्याङ्गको बिद्रोह।
कांग्रेस डबलीको आजको सत्र अतिथि जय निशान्त संग पार्टी कार्यालय सानेपामा सम्पन्न भएको छ। यस सत्रमा मुलभुत रूपले लोकतन्त्र, कुटनिति र मधेस-कांग्रेस सम्बन्धको विषयमा छलफल भएको छ।
कांग्रेस डबलीको भोलिको सत्रमा हामीले आमन्त्रण गरेका छौ, आदरणीय व्यक्तित्व तथा नागरिक समाज अगुवा मान्यवर खगेन्द्र संग्रौलालाई। हाम्रो आमन्त्रण स्विकार्दिनु भएकोमा धेरै-धेरै धन्यवाद।