सधैं #StayConnected#Stasafe
भनेर hashtag गरियो।न सुरक्षित गराउन सकियो न त आफै सुरक्षित भैयो।सुरक्षित हुन नसकेपछी connection मा रहन पनि नसकिने रहेछ।पारिवारिक अपुरणिय क्षतिमा छु र आफै पनि संघर्षरत छु जिन्दगी जोगाउनको लागि।
भगवान यो संकट तलाई मार्छु भन्ने शत्रुलाई पनि नपरोस्।
सधैँ के हुन्थ्यो भने- खेल जित्नेले मेडल जित्थे खेल हार्नेले मन जित्थे!
यसपाला त्यस्तो भएन
मन पनि उसैले जित्यो र मेडल /कप पनि!
#FIFAWORLDCUP2026#SPAIN#WORLDCUPFINAL