ए���टा नर्मल देशमा कतैबाट दुई पैसो आउने भए प्राथमिकतामा सामुदायिक विद्यालयको विज्ञान, प्रविधि, गणित र अंग्रेजीको पढाइ सुधार्ने कुरो पर्नु पर्थ्यो, न कि विद्यार्थीलाई सतर्क-गोडाफार भन्दै कवाज खेलाउने। तर यो सरकारको सोच नै नेक्स्ट लेभलको छ। बरू उल्टै मंत्री दिदीले ��राप्न बेर छैन।😂😜
@Birgunjse2000 ए घन्टे लोकतान्त्रिक व्यवस्थामा सबैले चुनाव लड्न पर्दैन ,सबैले जित्न पर्दैन ।लोकतन्त्रमा नागरिक समाज पनि हुन्छ ,विश्लेषण पनि हुन्छन् भन्ने बुझ।फरक विचारको सम्मान गर्ने गर ।
त्यस्तै, भूगोलमा गोलो पृथ्वीलाई कागजी नक्सामा उतार्दा देशहरूको वास्तविक क्षेत्रफल नबिग्रने गरी कोर्ने प्रक्षेपण विधि (जसलाई अहिले 'मर्केटर प्रोजेक्सन' भनिन्छ) पत्ता लगाउने जेर��र्डस मर्केटर (Gerardus Mercator) लुगा सिउने 'दर्जी' का छोरा थिए।
उदाहरणका लागि, 'स्टिम इन्जिन' का प्रारम्भिक आविष्कारक थोमस न्यूकोमेन फलाम पगाल्ने र फलामका सामान बनाउने काम गर्थे। आधुनिक 'एटोमिक सिद्धान्त' प्रतिपादन गर्ने जोन डाल्टन जुत्ता सिलाउनेका नाति थिए।
१७, १८औँ शताब्दीको युरोपमा प्रविधिको विकासमा अग्रपङ्क्तिमा रहने शिल्पी समुदायका मानिसहरूको उल्लेखनीय योगदान देखिन्छ। फलाममा घन ठोक्ने, लुगा सिउने, जुत्ता बनाउने, कपडा बुन्ने र ��ाठको काम गर्ने जस्ता श्रमजीवी मानिसहरूले नै त्यहाँ नयाँ-नयाँ आविष्कार गरे र प्रविधिको विकास गरे।
रेबिज विरुद्धको खोप देशभर हाहाकार, मृत्युदर बढ्ने खतरा
रेबिज संक्रमण मांसपेसी हुँदै नसामा फैलियो भने उपचार सम्भव छैन । खोप नै रेबिज ��ाग्नबाट बचाउने एक मात्र उपाय हो । तर यतिबेला देशभर रेबिज विरुद्धको खोप हाहाकार छ ।
#onlinekhabar
https://t.co/RoAXawWqk9
अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना
***
जर्मन राजदूतसँग प्रधानमन्त्रीका स्वकीयको अशोभनीय व्यवहार
@ameetdhakal writes:
https://t.co/YGlQERFKgI