राजनैतिक दलले नाराबाजी गरे आन्दोलन हुने अनि जनता कसैको समर्थनमा उत्रिय गैर कानुनी हुलदंगा हुने ? यो कानुनको कुन धारा उपधारामा लेख्या छ ? जनता सचेत हुदैछन होस गरौं अब हाम्रा राम्रा हुदैनन, राम्रा हाम्रा हुन्छन ।
जय देश
हिजो सर्बशक्तिमान बनायर स्थाई सरकारको म्यान्जेट दिएका जनतासंग भोलि के भन्न जाने ?
त्येसैले यो सरकार बदल्ने समय हुदै होईन । तिमीहरुको शक्ति महादिबेशन बोलायर प्रर्दशन गर ।