शृङ्खलालाई विरोध खतिवडा की छोरी भएकैले नेपोवेवी भ्रष्टाचारको पैसामा मोज गर्ने भनेर बुलिङ गर्नेहरूले यसलाई के भन्लान्
अरू नेताका घर जलाउनेले यीनको घर के गर्लान ?
(यी दुवै काम अपराध हुन् है )
@bk_sangram@ThuloKeto खासमा उनीहरूको स्वभाव पनि किच्चक नै हुन्च तर यताको व्यवस्था पनि राम्रो नभएर पनि हो यो बढी भएको चाहिँ, पियोर भेज खाने मान्छेले खाना खाने ठाउ नै पाइन्न हाम्रोमा सहरमै पनि
अझ हाइवे को त के कुरा गराई भो र
जहाँ सम्म लाग्छ टिकापुरको विकास तिव्र गतिमा बढाउने हो भने अरु भन्दाको विकल्प रेशम चौधरी नै हुन तर देशका सेवकलाई अराजक समुहले हत्या गरिएको टिकापुर काण्डलाई निष्पक्ष छानबीन हुन आवश्यक छ ।
रेशम चौधरीको बारेमा निकै प्रतिभावान हो भन्दै आज संसदमा प्रधानमन्त्री ज्युले बयान गरेको निकै सान्दर्भिक लाग्यो बाकी के हुने हो राजनिति गर्नेले नै जानुन ।
@kepikhanal1 हाम्रै क्षेत्रको प्रहरी निरिक्षक मारिएका छन,घाउ अझै आलै छ भाइ!तिमी आफ्नो काम गर,अभियन्ता नै ठिक छौ,शुभकामना!तर तिमी अदाअलत,अनि न्यायधीस पनि हैनौ!रेशम ठिक छ भन्नू अगाडि...2.5 वर्षे बालकलाई आँखा चिम्लेर सम्झम त भाइ😥😥
बिकासप्रेमी रेशम चौधरीलाई हाम्रो क्षेत्रकाले जसरि चिन्छन त्यो नेपालभर नचिन्ने भएकाले यो समस्या आएको छ तर कसैले गाली गरे गरोस रेशम बिना अहिले टिकापुर सुनसान छ ।
यो संसद भवन बानेश्वरको फुटपाथमा लगाइएको काँडेतार हो । फुटपाथको पहिलो अधिकार बटुवाको हुन्छ । बाटो हिड्नेहरुको अधिकार कसैले पनि खोस्नु सहि ह��इन । यो तत्काल हटाइयोस्
संसद अवरुद्ध भएको दिनको पनि सांसदले भत्ता खान्छन् भन्ने सुन्दैमा मन पर्���ेन । जसले गरे पनि त्यो गलत हो । यसैले काम नगरेको दिन सुविधा लिन्नौँ, लिएको पनि फिर्ता गरेर मिलाइदेऊ भनेर सभामुखलाई नै अर्ज गरेका छौँ ।
सकेका दिन नियम नै बनाएर रोकाउँला, अहिलेलाई अरूले नि सिके हुन्थ्यो ।
@ganesskarki हरेक पार्टी मा सहि र सत्य बोल्ने मानिस छन फरक यति हो सत्य वोल्ने ले चुनाव जित्दैन यो कलि युग हो यहाँ यस्तै हुन्छ ।।एक्लै भएपनी सत्यको पछि लागिरहनु एकदिन मुल्यांकन गर्छ देस अनि समाज ले सुभकामना
संसद पनि एलिना चौहानको कन्सर्ट जस्तो भइसक्यो । स्टेज चढेर माईकमा बोल्ने बोलिराछन्, स्टेज तल केही धोकेबाज हौ तिमी भन्दै उफ्रिराछन् ।
अनि कसैलाई सास पनि यसरी दबाएर बस्न परेको छ कि मानौं, सासले पनि सत्य बोल्छ र सरकार ढल्छ ।
संसद पनि एलिना चौहानको कन्सर्ट जस्तो भइसक्यो । स्टेज चढेर माईकमा बोल्ने बोलिराछन्, स्टेज तल केही धोकेबाज हौ तिमी भन्दै उफ्रिराछन् ।
अनि कसैलाई सास पनि यसरी दबाएर बस्न परेको छ कि मानौं, सासले पनि सत्य बोल्छ र सरकार ढल्छ ।