धेरै पहिले पुर्व प्र म लोकेन्द्र ब. चन्दज्युलाई एउटा टेलिभिजन अन्तरवार्ताको क्रममा एक पत्रकारले सोध्नुभएथ्यो:
पत्रकार: हजुरलाई कान्तिपुर र गोरखापत्र दैनिक मध्ये कुन मन पर्छ?
चन्द: सत्तामा हुदा गोरखापत्र; प्रतिपक्षमा रहदा कान्तिपुर। ( अनि हांसो)
सन्दर्भ: अध्यादेश ।
@ShahBalen Good going @ShahBalen ! Please make sure the real victims get justice but fake ones, be chased away. Should end this row forever; and with justice🙏 Keep going...