मतदान गर्नु नागरिक कर्तव्य हो भने असल प्रतिनिधि चुन्न पाउनु नागरिक अधिकार हो।एउटालाइ मन नपराए अर्कोलाइ मन पराउनै पर्छ भन्न पाइदैन। कुनै पनि उमेदवार मन नपरे पछि नो भोटमा मत दिन पाउनु पर्छ। भोटै नहाल्नु बहिसकार हो। म बहिस्कारबादी होइन। मेरो मताधिकारको सुनिस्चितता गरियोस्।#ECN
@kamandewan@msapkota00043@kiranjoshi235 कसैको अास्था र विश्वास प्रति हस्तक्षेप नगरी बस्न सकिँदैन र? नरबध गर्ने १७ हजारीयाहरूले पशुबधको बिरोध गर्नु कत्तिको जायज होला?
@DharelLama पहले पहिले लुटेराहरू भेष बदलेर एकान्त स्थल, झाडी जङ्गल अादि स्थानमा लुकेर बस्थे। अहिलेका लुटेराहरू मेकअप र गेटअप सहित भलादमी पहिरनमा सहरका महलमा बडो ठाँटबाँटका साथ अाउरे, बाउरे, धुपाउरे र सुरक्षागार्डहरूका साथ खुला रूपमा हिडिरहेका छन।