This week, our Hindu neighbors celebrate the Goddess Durga during the festival of Navaratri.
Our neighbors will dance Garba, venerate the Goddess Durga with Sindur Khela, receive Tika from elders, set up Golu in their homes, and so much more.
Whether your family calls it Durga Puja, Dashain, Dussehra, or Navratri, may this festival mark a season of reflection and renewal.
भाषण उत्कृष्ट, बिरोधीले भने झै झुर पनि लागेन, कन्टेन्ट राम्रो छ प्रस्तुति त अब कतैपनि बोल्न नरुचाउने प्रमको practice पनि पुगेन होला तर दर्शक दिर्घातिर बस्नेहरुको हाउभाउ र हुटिङले माहोलको वजन घटायो। कहाँ हल्ला गर्ने,कता चिच्याउने भनेर सामान्य चेतपनि नभएकाहरु किन गएका होलान्?
There’s been a lot of focus on Nepal’s prime minister this week.
But the real hero for Nepal in New York has been Foreign Minister Shisir Khanal, who participated in around 40 bilateral and multilateral engagements, highlighting Nepal’s climate vulnerability and the concerns of developing countries.
By @anilkathmandu —
https://t.co/O3NHBDfNOy
"We have built a world with flawless logistics for war and broken logistics for food. This is not Nepal's private misfortune..": Nepal Prime Minister Balendra Shah
#Nepal#BalenShah#UNGA#UN#Speech
🤍 You are not alone, Nepal.
This week, flood victims will be honoured with a moment of silence ahead of all UEFA Champions League matches.
🔗 https://t.co/fGLHBehd6R
“We used to say that the glaciers are melting in the Himalaya. Now it seems like the mountains are cracking up,” says Nepali journalist @kundadixit, who speaks to Democracy Now! in the wake of the catastrophic floods that hit Nepal and Tibet last week after a glacier collapsed in the Himalayan mountains.
'Advisory पाउनासाथ मानिसहरू घर छोडेर भागेनन् त्यसैले यति ठुलो हताहत भयो' भन्ने बुझाइ पनि पुनर्विचार गर्नुपर्ला । सूचना जारी हुनासाथ घर छोडेर दौडिहाल्न त्यति सजिलो हुँदैन । घरमा बालबच्चा, बिरामी, अशक्त मानिसहरू हुनसक्छन् । सबैले advisory नपाएका, नसुनेका पनि हुनसक्छन् । त्यसमाथि, advisory कस्तो थियो र त्यसमा के भनिएको थियो भन्ने कुरा पनि महत्त्वपूर्ण छ । विपद्बाट आहत भएकालाई नै दोषी बनाउनबाट सतर्क हुन जरुरी देख्छु । यसबाट पाठ सिक्दै अब आउने जोखिमका सूचना प्रभावकारी बनाउने उपाय खोज्नुपर्यो ।
From helicopter to muddy ground, the Nepal Army kept pushing forward to save lives.
883 people rescued, including 350 trapped inside the Upper Trishuli Hydropower tunnel.
This is courage. This is humanity. This is the Nepal Army. 🇳🇵
Home Minister Mr Sudan Gurung you can’t lead the ministry, for the sake of country and common people you must immediately resign. गृहमन्त्री श्री सुदन गुरुङजी,तपाईं मन्त्रालयको नेतृत्व गर्न सक्नुहुन्न, देशको एकता र सर्वसाधारणको सुरक्षाको खातिर तपाईंले तुरुन्तै राजीनामा दिनुपर्छ।
भारतबाट आयात हुने फलफूल तथा तरकारीमा अत्यधिक विषादी अवशेष भेटिएको समाचार बेला–बेला सार्वजनिक हुने गरेका छन्। विगतमा नेपालले सीमामै विषादी परीक्षण गर्न समेत नपाएको अवस्था थियो। यस विषयमा नेपाल सरकारले पहल गर्दै गरेकोमा स्वागत र साधुवाद।🙏
साथै, भारतबाट आयात हुने मात्र होइन, नेपालको आफ्नै उत्पादन तथा अन्य देशबाट आयात हुने सबै खाद्यवस्तुको विषादी परीक्षणमा पनि कडाइ गरियोस्। उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि वैज्ञानिक, नियमित र विश्वसनीय परीक्षण प्रणाली अनिवार्य छ।
https://t.co/tsLNjsv8QU
सरकारी कामकाजको भाषा नेपाली छ। तर देशका राम्रा भनिएका स्कुलका राम्रा विद्यार्थीले समेत नेपाली शुद्ध लेख्न-पढ्न सक्दैनन्। भविष्यमा नेपाली भाषामा राजकाजको काम गर्ने जनशक्ति खै? हाम्रो शिक्षा प्रणालीको समस्याको यौटा उदाहरण।
मलाई गाली गर्नुहोस्, सकेजति आरोप लगाउनुहोस्, ठूलै अपराध गरेजस्तो लाग्छ भने जेल हाल्नुहोस्, तर तपाईं मान्छेलाई यसरी नै लखेट्नुपर्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईं मान्छेलाई यसरी नै अपमान गर्न हुन्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईंलाई सबै कुरा यसरी नै माथिको आदेशमा चल्नुपर्छ भन्ने लाग्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। र म मेरो असहमतिको रक्षाका लागि जीवनभर लडिरहने छु।
@setopati
मलाई सरकारसँग डर लाग्यो! https://t.co/B47fSWtWit
अर्थशास्त्रको होइन, नेपालशास्त्रको विद्यार्थीका नाताले भन्दैछु:
बजेटमा कृषिलाई प्राथमिकता नं. १ मा राखेर यो वर्षलाई ‘कृषि पुनर्जागरण वर्ष’ र ‘कृषि पुनरुद्धार बजेट’ घोषणा गरियोस्। निर्वाध आयात रोकेर कृषकको आत्मविश्वास जगाऔं। गाउँमा वास्तविक विकासको 'भाइभ' ल्याउने कृषि बाहेक अरु क्षेत्र छैन।🌾🚜🇳🇵 #NepalBudget #AgricultureFirst https://t.co/ZLC2Gbx9cp
Weak teaching of probability and statistics may be one of the key reasons for Nepal’s poor research culture. One of the most important and intellectually rich branches of mathematics is taught in a ‘dry’ and uninspiring manner in our schools and colleges.
We have Probability n statistics in almost every faculty in undergrad but the population of student who actually get the concept is far away from Mean (almost 3 SD).
सकुशल नै छन्, हिरासत भने पनि अस्पतालमा राम्रै सुविधामा बासेका छन् र मान्छहरु टायर बाल्न, तोड्ने-फोड्ने, जलाउने, पिट्ने गर्दैछन् भने, समझनुस् त कयौँ कलिला युवा सहित ७२ जना मारिँदा तिनिहरुका आफन्त, साथीभाइलाई कस्तो भयो होला त्यो दिन?