चैत १५ मा तीनकुने घटनामा आयोजकले अनुमति लिएकै स्थानमा मञ्चमै ताकेर अश्रुग्यास हानिएको थियो। राष्ट्रिय गान बज्दै गर्दा हमला सुरू गरिएको थियो।
संसद भवन १.५ किमी टाढा थियो, तर अनुमति दिइएको स्थलमै सहभागीमाथि SLR र इन्सासले गोली बर्षाइएको थियो। घर फर्किँदै गरेका युवामाथि पछाडिबाट गोली हानेर ढालिएको थियो। गल्ली गल्लीमा छिरेर गोली दागिएको थियो।
मिडियाले राजसंस्थावादी मारिएका हुन् भनेर सत्तालाई आवश्यक प्रश्न नसोधेकै हुन्, अनुसन्धानात्मक रिपोर्ट त परको कुरा। छानवीन आयोग बनाउन माग गर्नुको सट्टा जेल परेका अगुवाहरूलाई लगाइएको कठोर मुद्दामा मिडियाले सम्मति जनाएकै हुन्। अपवादलाई छाडेर मिडियाले कलमको बलमा दलहरूभन्दा पनि चर्को राजनीति गरेकै हुन्।
तीनकुने घटनामा मिडियाको दह्रो साथ पाएर हौसिएका केपी ओली र रमेश लेखकले भदौ २३ घटाएका हुन्।
यो स्वीकार र आत्मालोचना नगरी कुनै पनि मिडिया रिपोर्ट र विश्लेषण पूर्ण हुन्न, पत्रकार/सम्पादकलाई पेशागतरूपमा तटस्थ मान्न सकिन्न।
चुनाव नजित्ने देखेपछि एमालेले अब चुनाव हुँदैन भन्ने खाले भाश्य सिर्जना गर्न थालेछ।
एमाले किन यतिविधि डराएको हो चुनावबाट? यो चुनाव हार्दैमा सर्वस्व सकिने त होइन त,देशमा फेरि पनि अर्को चुनाव त होला नि ।
मैले पहिलै भनेको हो।
गगन थापा भनेको स्टन्टबाज हो।
जे बोल्दा मिडियामा कभरेज पाइन्छ उसले त्यही बोल्छ। उ चुनावी प्रचारप्रसारमा छैन।
आरोप प्रत्यारोपमा छ। के भन्दा ताली बज्छ ,के बोल्दा बिक्छ भनेर बोल्छ।
गगन थापा र नेपाली कांग्रेससँग एजेन्डा हुन्थ्यो भने यो देश धेरै माथि पुगिसक्थ्यो।
Gagan wants to create 15 lakh jobs in 5 years = 822 jobs per day.
The U.S. added 181,000 jobs in 2025 = 495 per day.
Is that even realistic? Come on use logic before opening your mouth.@thapagk@bishwaprakash77@NepaliCongress
@ekantipur_com विश्वविद्यालयहरुमा विद्यार्थी भातृसंगठनहरुले विश्वविद्यालयका पदाधिकारीलाई घोक्र्याएर, धम्क्याएर, तोडफोड गरिदिएर, कार्यकक्षमा महिनौँ ताल्चा लगाइदिएर,……. काम चलेको छ भने ठेकेदारलाई त्यही गरेर काम लिन किन नहुने हो??
प्रयास र प्रयोग गरेर त हेरौँ, अवश्य बन्छ😂😂
#WeatherAlert heavy rain in Bara, Rautahat and Parsa with almost 300 mm total in same areas.
Kathmandu Valley has received around 100mm so far👇 and rain will continue overnight with heavy rain around 8 to midnight👇
#StaySafe 🙏
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
तीनकुने घटनामा गोली लागेर आन्दोलनकारीको मृत्यू र कयौं घाइते भइसक्दा पनि घटनाउपर छानवीन गर्न नदिने वर्तमान मन्त्रिपरिषद र आफ्नो गृहमन्त्री जोगाउनतिर लाग्ने काँग्रेस नेता र पदाधिकारी हिजोको जेन्जी आन्दोलनमा भएका युवा हत्याका प्रमुख जिम्मेवार हुन्!
नत्र यस्तो घटना दोहोरिने थिएन!!