पुरानो घर भुलेर डेरामा बस्न परेनी लाखौं युवा तयार छन आट गर्नुपर्यो । Lateral Entry सहितको सदस्यता प्रणालीलाई स्वागत गर्दै नुतन प्रकारको परिवेशमा जान हामी तयार छौ ।
**जुकोझै टासिंएको अलि सुहाएकै छैन ।
अगाडि बढ्नु , यो ठाउँ पवित्र छैन @thapagk
Congratulations for a a great start and wishing you won’t forget why you fought this election & why you got in politics in the first place @SwarnimWagle ji 👍
गगन थापा दाइ धेरै बोल्ने मात्रै खाले भए । अब चुनाव त जिताउन सकेनन् नै , बोल्ने प्रतोयोगितामा पनि हारे --- फिल्डमा रमेश प्रसाईं र संसदमा ज्ञानेन्द्र शाही सङ्ग । 😁😆
मोहम्मद बोआजीजी र प्रेम आचार्यको घटना उस्तै हो । नेफोली एकदिन सम्झिन्छ्न पछि बिर्सिन्छन , हेर्नुस त उताको अरव क्रान्ति (जस्मिन क्रान्ति ) ।।
यता सबै सेलायो नागरिकताको कुराले ।।
सदनमा यो कुरा राम्रो सङ्ग उठोस ।
जुन कुरालाई तिमी धेरै समय व्यतीत गर्छौ नि , त्यसैले तिमीलाई कहिलेकाहीं मात्रै होइन सधै resistance त बनाइरहेको छैन ?
मन परेको फुल सुके पनि रसिलो हुन्छ तर तिमी सुक्दै छौ भने सोच , त्यो फुल तिम्रो लागि होइन ।
#Thoughts_compiling
संसार भरि नै सबैको हातमा नभई नहुने मोबाइल फोन, आफुले पसिना बगाएको धनले किनेर आफ्नो वा आफ्ना प्रियजनको प्रयोजनका लागि ल्याउँदा केहि मोबाईल कार्टेलको लहैमा बन्चित गराउन लागिएको नियम तुरुन्तै खारेज गरियोस्। हेरौ सरकार कति जनमुखि रहेछ। @cmprachanda@hamrorabi@kpsharmaoli
मन्त्रालय छान्दा न्युनतम सर्त जो जसले मन्त्री पठाउने हो--उसको बायोडाटा पनि सँगै पठाउने र सो अनुसार सक्ति र योग्यता मिलाएर मन्त्रालय टुंग्याए हुँदैन। नयाँ अभ्यास गरौ न ।