मलाई अरुले बनाएको मार्गमा हिड्न कुनै पनि चाहना छैन तर म आफ्नो मार्ग आफै बनाउन चाहन्छु। हाे मार्ग तयार गर्न समय लाग्छ, चुनौतिहरुको सामना गर्नु पर्छ थाहाँ छ मलाई अनि त्यो व्यक्तिलाई जाे आफ्नो मार्ग आफै बनाउन चाहन्छ ।
#समय
लक्ष्य त हरकोहिले बनाएको हुन्छ नि !तर के गर्नु त्यहाँ सम्म पुग्ने बाटो नै दिन दिनै पहिरेर गए पछि।
लगाउन त लगाएको हो नि विश्वासले हौसला र साहसको पर्खाल के गर्नु वर्षातको पानीले बगाए पछि।तर..... हिम्मत बुलन्द रहनु पर्छ....
#Alliswell