घन्टे पार्टीका सबै चिर्कटो हेरेर कनी कनी पढ्ने ल्वाँठहरुको बीचमा कसरी यो ब्रो छिरेछ ? यत्तिको मान्छे किन बाटो बिराएर तेता छिरेको होला ? यो भन्दा त उज्यालो नेपाल कता हो कता स्तरीय थियो त !!
त्यो न्यूरोडमा कसरी ह्वार्रर सडक व्यापारी जम्मा भए भनेर अचम्म लागिरहेको थियो । कसरी एकै दिनमा सबैले पार्किङ गर्न थाले भनेर अचम्म लागिरहेको थियो ! आज मिडिया हाउसको गेटमा गरिएको गाडी पार्किङ पश्चात् निश्कर्षमा पुगियो, जनता खराव हैन सरकार प्रायोजित कार्य थियो त्यो सडक व्यापार नामको नाटक पनि ! कति छिटो तेत्रो सडक व्यापारी जम्मा गरेछन् भने, नसकिने भयो ठगी जत्थालाई !!
माननीय मनिस जी मलाई चित्तनबुझेको कुरा सभापति सहित तपाई हरु भन्नू हुन्थ्यो कि पदको लोभ नगर्ने भनेर तर तपाई सङै उदाएका साथी हरुले चही पार्टीमा पनि उच्चपद र सरकारको मन्त्री पनि यो कसरी लोकतान्त्रिक भयो?? एक ब्यक्ति एक पद हुनुपर्ने होइन र । पुराना पार्टी हरुकै झल्को दीनेखालको भयो।
मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो। नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु। महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिन आचार्यलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु। म आजको यस समय देखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु।
सबैको सधैँ जय होस।
जय देश, जय घण्टी !
मैले उतिबेला के भनेको थिएँ भनेः बालेन रवीको पछि लाग्दैन, लाग्यो भने त्यो आत्मघाती कदम हुन्छ ! अल्पकालको लागि मेरो दुबै अनुमान गलत भए तर दीर्घकालिन रुपमा म सही नै हुन्छु जस्तो लाग्छ ! खासमा बालेन गगनसँग मिलेको भए बालेन, गगन र देश सबैको लागि राम्रो हुन्थ्यो ! बालेनको मेन्टर रवी हुनै सक्दैनन्, गगन पर्केन्ट पात्र थिए मेन्टरसिपको लागि ;)) तर क्यार्नु सबै मैले सोचेको जस्तो हुदैन रहेछ !!
`घन्टेका एक ग्याङ´ले पत्रकार किशोर श्रेष्ठलाई `फसाउने उदेश्य´ले ५० हजार नगद र एक बोतल रक्सी ढोकामा छाडेर हिडेछन्।
तिनीहरूलाई यो थाहा छैन कि उनका बाउ जन्मिनु अघि नै दुनियाका हर्कत एक्सपोज गरेर उनी चर्चित भईसकेका थिए।
केटाहरूले श्रेष्ठलाई कच्चा सम्झेछन् ।
#BREAKING 😱😲😱😲
Gen z आन्दोलनको
अर्को प्रतिबेदन सार्बजनिक हुँदै
गृहमन्त्री सुदन गुरुङ रबि लामिछाने सहित प्रधानमन्त्री बालेन शाहको नाम समेत समाबेश
अब के कारबाही होला त हजुर ?
के नेपाली राजनीतिमा भुकम्प आउला त हजुर ?
हर्क साम्पाङले प्रमको बैठकमा नगएर योजनाहरु गुमाए टाइपको जुन चर्चा बजारमा छ, त्यसमा म कुनै तुक देख्दिन ! बरु संसद भन्दा पनि प्रमको सुप्रिमेसी ठूलो देखाउन खोजिरहेको वर्तमान सरकारलाई उनको रवैयाले पक्कै पनि गतिलो पाठ सिकाएको हुनुपर्छ ! जहाँसम्म आफ्नो क्षेत्र केन्द्रित समस्याको कुरा छ, त्यो हर्कले संसदमा राख्छन् ! र यदि सरकारले हर्कलाई प्रमको मिटिङमा नगएकै आधारमा पूर्वाग्रह राखेर उनका योजनाहरुलाई रद्दीको टोकरीमा फाल्ने दुस्साहस गर्छ भने हामी उनको साथमा छौं !
प्रमले सांसदहरुसँग कुराकानी नै गर्न खोजेको हो भने कम्तिमा संसदको पहिलो बैठक बसेपछि त्यो मिटिङ राख्नु पर्थ्यो जस्तो मलाई पनि लाग्छ ! र हर्कले जे गरे, त्यो एकदमै ठिक गरे भन्ने एकल ठहर हो ! यद्यपी म हर्कको फ्यान भने होइन ;)) जने !!
स्ववियू अर्थात् स्वतन्त्र विद्यार्थी युनियन भनेको झोले उत्पादन गर्ने कारखाना रे ! विद्यार्थीलाई पढाई सँग जोडौं रे ! चिट चोरेर एसएलसी पास गरेको जस्तो लाग्छ लेखाई हेर्दा, उपदेश दिईरा’छ तोरी !! यस्ताले चुनाव जित्यो क्या रे !! तैट
अब बिस्तारै तेरो दाजु काका मामा जाने खोरमा नै साले हरुले येती गरेका थीए हामी भन्दा ठुलो र जान्ने कोही छैन जस्तो गरेका थीए सबका सब चोर हरुको समय आउँछ त पनि जे पायो तेही नलेख बेरोजगारी भेट्लास नी।
बिचौलियाको नखानु
योग्यताको आधारमा चयन हुन्छ
जनतालाई सम्झेर काम गर्नु
हाम्ले नगरे कसले गर्छ
अनुशासित हुनु
जनताको विश्वासलाई घात नगर्नु
जनतासँगै बस्नु
जनताले पाएको दुख आफू पनि भोग्नु
टाँईफाँई गर्दै नहिंड्नु
गुनासो सुन्ने ठाउँमा सधैं उपस्थित हुनु
म होइन हामी बन्नु
भनसुन नगर्नु/नगराउनु
आदि इत्यादि उपदेश दिन मलाई पनि आउँछ ! नआउने त्यो उपदेश आफैमा लागु गर्न मात्र हो !!
यस्ता उपदेशलाई वाह् वाह् भन्दिने मान्छे समाजमा रहुन्जेल उपदेश बिकिरहन्छ हेर्नुस् !!
ए मु कति गगनेको गुन गाउछ्स अब सक्यो तेस्को जमाना मैले भनेको मान x मा भुकेर रास्वपा लाई गाली गरेर मात्रै खान पाउदैनस साइको होईन तपाई एतीधेरै प्रोब्ल्याम कीन रास्वपा सङ
ग’न दाइलाई आलोचना गर्ने थुप्रै ठाउँ छन् विशेष गरी चुनावी नतिजा पश्चात् तर ससुरालाई सांसद बनायो भनेर गरिएको आलोचना फगत् एक पूर्वाग्रह मात्र हो ! अर्जुन दाइ कांग्रेस पहिला हुन्, ससुरा पछि !! आलोचनाको लागि आलोचना गर्नु अघि सोचौं अहिलेको यो फ्रजाइल संसदमा उनी जत्तिको म्याचुअर्ड सांसदको आवश्यकता छ जसले यूवा इनर्जी र अनुभवको बीचमा ब्रिजिङको काम गर्न सक्छ !! जने ;))