"सिन्धुली जुनार मेला" जारी छ
हिजो आउन पाउनु भएन भने पनि आज छ दै छ नि
समय : २ देखि ५ बजे सम्म
स्थान : रैथाने, कुपण्डोल
google map: https://t.co/O63SfxdkwF
Sindhuli Junar Mela:
✅Come join us for the Junar Mela!
✅Celebrate the sweet taste with delicious sweet orange treats.
✅Don't miss out on this sweet event!
Venue: https://t.co/FkEjAotzIR
Fill this form and let us know when will you be visiting us: https://t.co/nU9nHlZeGk
अरु बेला लथालिङ्ग हुन्छ मेरा देश
खाल्ड खुल्डीले भरि पुण हन्छ मेरा देश
पाहुना आउदा मात्र सफा हुन्छ हजुर
चाहे मेरा कोठा होस या मेरो देश
#NLMM#nischal#BIMSTEC
Limited stock of Yacon syrup sourced from Ashapuri Organic Farm
The health benefits of yacon include its ability to regulate blood sugar levels, lower “bad” cholesterol, help with weight loss, lower blood pressure.
To order follow https://t.co/nmx6UhDH1m
आज साझ ८ बजे देखि १० मिनेट्को लागि ब्ल्याक आउट गरेर नागरिक अभिनन्दनको बिरोध गरौ।
#BlockadeWasCrimeMrModi
ट्विटरले सेन्सर गर्यो 'ह्यासट्याग ब्लेकड वाज क्राइम मिस्टर माेदी' https://t.co/YV1gyOlepP
Free Madhesh को ब्यानर देखाउने (आज जनकपुरमा सो लेखिएको ब्यानर देखाईयो) लाई सरकार पक्रदैन । तर ग्रेटर नेपालका अभियन्ताहरुलाई पक्राउ गर्छ । नाकाबन्दी गलत थियो भन्नेहरुलाई चुप लगाउन खोज्छ ।
अनि मलाई बढो अचम्म लाग्छ ।
#BlockadeWasCrimeMrModi
मोदी जी को प्रेस कन्फ्रेसंमा कसैले त को हि पत्रकार ले आट गरेर सोध्ने सक्छन होला त ?
नाकाबन्दी को कारण तपाइको भ्रमण बिबादित भयो, ५ महिना लामो नाकाबन्दी किन गर्नु भयो ?
पत्रकार तथा मिडियाहाउसहरुको पनि हिम्मत हेरौ !
#BlockadeWasCrimeMrModi
त्यो नाकाबन्दीको पिडा हामी भुलुम कसरी
इन्धनको अभावमा खान र हिड्न पनि गाह्रो भएको हामी इन्कार गरम कसरी
नाकाबन्दी एक अपराध थियो भनि हामी संग प्रश्चताप गर्दैनौ भने
मोदी, तिमि आफै भन तिमी लाई हामी स्वागत गरम कसरी
#nischal#BlockadeWasCrimeMrModi
मुक्तक
हामी कसरि खुशी हुने तिम्रो स्वागतमा
नाकाबन्दीको पिडा कसरि लुकाउने तिम्रो स्वागतमा
नेपाली जनता मात्र होइन हजुर प्रकृति लाई हेर्नुहोस
प्रकृति पनि बेमान भैदियो तिम्रो स्वागतमा
#BlockadeWasCrimeMrModi