@sandeepjalan7 स्वकीय सचिव राख्ने व्यवस्था आफैंमा राम्रो संसदीय अभ्यास हो। योग्य र सक्षम अनुसन्धानकर्ता वा नीति विज्ञ नियुक्त भए सांसदको काम प्रभावकारी हुन्छ। तर नेपालमा प्रायः योग्यता भन्दा कार्यकर्ता भर्ती गर्ने प्रवृत्तिले यसको उद्देश्य कमजोर बनाएको छ।
Yesterday: Full tank.
Today: Petrol price +15.
Me: Feeling like a smart stock market investor who bought at the right time. 📈😂
Breaking news: My bike is currently running on premium yesterday price petrol. 😂⛽
Good to see constructive dialogue between India and Nepal. Cooperation, mutual respect, and partnership are essential for the prosperity and stability of our region. Best wishes for stronger bilateral relations.
Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP.
Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my best wishes for their forthcoming new Government and India's commitment to work with them for mutual prosperity, progress and well-being of our two countries.
I am confident that with our joint endeavours, India and Nepal relations will scale new heights in the years ahead.
@hamrorabi@ShahBalen@party_swatantra
@thapagk र @bishwaprakash77 निकै परिपक्क र सुजबुझ सहितको सन्तुलित भाषण गरे । दुबैको साहसलाई सम्मान । विशेष महाधिवेशनले नयाँ नीति र नेत्रित्व छानोस् शुभकामना ।
@pmsushilakarki Sincere appreciation to the Government of Nepal for its prompt response and effective management during the recent disaster, which helped minimize human casualties and other potential losses. Gratitude to all authorities and frontline teams for their dedicated efforts.
@MadhuRamanACH Yes, this is indeed the best constitutional option for the current scenario.
Dear Concern, kindly take the necessary action as per this sense for the larger interest of the nation.
जे हुनु भइसक्यो, अब सबैजना मिलेर देश बनाऔं । कानुन र विधि बनाएर नयाँ ढङ्गले राज्य संचालन गर्न तिर लागौं । नयाँ पुस्ता, स्वच्छ विज्ञ र पूर्व स्वच्छ कर्मचारीकाे संयोजनमा नयाँ सरकार गठन गरि काम गर्न सुरु गरौं ।
@ShahBalen Dear @ShahBalen,
we're eagerly waiting your leadership in Nepalese politics. You are the last hope for our nation. Please resign from the Mayor post of Kathmandu and step forward to take the leadership as Prime Minister to guide Nepal toward a brighter future.
The Government of Nepal has completely failed to protect its citizens and instead has turned its weapons against innocent students and youth.
#GenZProtest#GenZprotestNepal#protestnepal
वितृष्णा र आक्रोशको यो तहलाई कहिलेसम्म निराशाको व्यापार भनेर ढुक्कले सुत्छ नेतातन्त्र ? वर्तमानप्रति यति अविश्वास र भविष्यप्रति यति शंका कसले जन्माएको हो ? https://t.co/jwtCwAr3Da
विजय कुमार शाह नेपालका सबैभन्दा ठुला पैसावालहरुको सुचिमा पर्दैनन । तर उनी नेपालका सबैभन्दा ठूला व्यक्तिगत करदाता हुन । हालै उनले डा भगवान कोइरालाको ड्रिम प्रोजेक्ट – बाल अस्पतालका लागी ४ करोड सहयोग गर्ने घोषणा गरेका छन ।
एक सादा कार्यक्रममा सहयोगको पहिलो किस्ता रु १००००००० (एक करोड) विजय कुमार शाहले @KoiralaBhagawan लाई हस्तान्तरण गर्नु भयो ।
डा कोइरालाले अनुसार – ‘ यो रकम कुनै कम्पनीले गर्ने CSR (corporate social responsibility) खाताबाट नभएर, विजय शाह र उनको परिवारले आफ्नो निजी सम्पत्तिबाट स्थापित JGI फाउन्डेसन मार्फत प्रदान गरिएको हो । ‘
मेरो जीवन साथी सुषमा र म , विजय कुमार शाहजी र म्यागी शाह दिदी र परिवारलाई लक्ष्मी पुजा र तिहारको शुभकामना व्यक्त गर्न चाहन्छौ । साथै हामी असाध्य धेरै धनवान डा भगवान कोइराला , सान्द्रा कोइराला भाउजु र परिवारलाई पनि लक्ष्मीको आशिर्वाद सदैव रहोस भन्ने कामना गर्छौ ।
सबैले मनमा गहिरो गरी बुझ्न पर्छ - संसारमा पैसावाल हुनु र धनी हुनु एकै कुरा होइनन । यो दुनियामा , कोही नगदमा धनी हुन्छन , कोही मनका धनी हुन्छन , कोही ज्ञानका धनी हुन्छन , कोही शीपका धनी हुन्छन , कोही स्वरका धनी हुन्छन , कोही रुपका धनी हुन्छन , कोही आन्तरिक सुन्दरताका धनी हुन्छन , कोही स्वास्थका धनी हुन्छन , कोही सेवाभावका धनी हुन्छन , कोही भक्तिभावका धनी हुन्छन , कोही के का धनी छन , कोही के का धनी , हामी सबै मान्छे कुनै न कुनै रुपले धनी छौ ……
सबैले गहरिएर हेरे , सजिलै बुझिन्छ - हर पैसावाल , धनी हुदैन । हर धनी , पैसावाल नहुन पनि सक्छ । पैसा, प्रसिद्धि, यौनिक आकर्षण र सत्ता शक्ति संसारमा सबैभन्दा धेरै खोजिएका तर सबैभन्दा कम बुझिएका विषय हुन ।
रतन टाटाभन्दा पैसावाल भारतमा धेरै थिए , छन । रतन टाटा फोर्ब्स लिस्टमा कहिल्यै परेनन । तर रतन टाटाभन्दा धनी कोही थिएन, छैन । भारतमा मात्र होइन, विश्वमा नै उनी अदितिय छन ।
सवाल कस्ले ? कति ? दियो भन्ने अमाउन्ट (amount) को हुदै होइन । सवाल सहयोग गर्ने भावनाको हो। जोसंग जे छ , उस्ले त्यो यथासक्य दिने भावना हो , जीवनकों सार्थकता ।
महाकवि लक्ष्मी प्रसाद देवकोटा , लक्ष्मी पुजाका दिन जन्मिए । आफ्नै दिनमा जन्माएर पनि लक्ष्मी माताले उनलाई जीवनभर आर्थिक अभावमा राखिन ।
जीवनको सुरुवाती कालमा मलाई देवकोटालाई भएको अन्यायपूर्ण व्यवाहर प्रति लक्ष्मी माता संग धेरै गुनासो थिए। तर समयक्रमा पछी, म बिस्तारै कुरा बुझ्दै गए।
नगद धेरै नदिए पनि धन त अपार दिएकी रहेछिन लक्ष्मी माताले देवकोटालाई ।
लक्ष्मी माताले नदिएको भए , देवकोटा कसरी हुन सक्थे – महाकवि !
लक्ष्मी पुजा , तिहार र छठका अवसरमा तपाईहरु सबैलाई धेरै धेरै शुभ कामना ! तपाईहरु सबै आआफ्नो गच्छे अनुसारको पैसावाल पनि बन्नुहोस , धनी पनि बन्नुस है । स्वस्थ रहनुस , खुसी रहनुस । लक्ष्मी पुजा , तिहार र छठको शुभ कामना ! 🙏💚
दुर्गा प्रसाईको आन्दोलन - लोकतान्त्रिक संस्थाहरुको क्षयिकरण, सरकारको मौलदो भष्ट्राचार, प्रमुख पार्टी र तिनका नेताहरुको सत्ता मोह, नातावाद र कृपावादमा लिप्त समाज, साहुँ/महाजनको शोषण, बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता, शिथिल अर्थतन्त्र र राज्य प्रति आम जनताको चरम निराशा पनि हो ।
An extraordinary journey from the heart of the Himalayas to the world stage! 🏏🇳🇵 Rhinos have made us proud, securing their place in the T20 World Cup 2024.
#ICCT20Q | #NEPvUAE#weCAN | #OneBallBattles | #MissionWorldCup
🇮🇳India's moon Landing Moment.
World's first mission soft-landed near the lunar south pole.
Congrats with #Chandrayaan3#ISRO. What an amazing day! Freaking incredible. Look at how ecstatic the team is! ❤❤❤❤
सेतोपाटीको 'नेपाल कति बन्यो, कति बिग्रियो' शृंखलाअन्तर्गत राजनीतिशास्त्री एवं बौद्धिक व्यक्तित्व @harijuhang को दृष्टिमा २०४६ पछिका छवटा सकारात्मक उपलब्धि, छवटा नकारात्मक पक्ष र छवटा नै सुझाव!
An insightful & succinctly analysed worth-reading piece!
https://t.co/S1MOb4DpVG