🚨 £5,000 #FPL LEAGUE 🚨
Our free to enter £5,000 league is now live 🥳
To be eligible for the prize, you MUST:
1⃣ RT & like this tweet
2⃣ Follow @FFH_HQ
3⃣ Register on-site (free or paid) 👇
https://t.co/Zkh9sWVHQc
Full details & league code 👇
https://t.co/VkRIhAnTbJ
डा. सुरेन्द्र यादव अपहरणमा परेका हैनन्। मानौ उनले झुटो बोले। तर यस्तो लकडाउनको समयमा पुर्व आईजी रातारात महोत्तरी किन गए?
१.पुरानो बाजेको पेडा खान
२.उखुको रस चुस्न
नेपालमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको क्षेत्रमा केही खुकुलो बनाउने चर्चा चलेको भए पनि सरकारले थप १० दिन देशव्यापी लकडाउन बढाउने निर्णय गरेको छ। लकडाउनलाई सरकारले अबको दिनमा कसरी व्यवस्थापन गर्नुपर्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।
केपी ओलीले हात नदिएको भए नानीका बाउ मासु भुटेर बसेका हुन्थे,स्थानीय चुनावमा कांग्रेससग मिलेर एमाले सिध्याउन नसकेसी ओलीको शरण परेका हुन् ।ओलीको नेतृत्वमा तीनै तहको चुनाव जित्नुनै उनको कमजोरी हो? ३३सिटमा पुग्दा को थियोे नेता?अहिले कुन्ठाग्रस्त ग्याङ अफ फोरले ओलीलाइ हटाउने ?