स्वास्थ्य सेवा विभागले प्रति कीट ४ डलरकाे प्रस्ताव बदर गरी प्रति कीट ९ डलरकाे प्रस्ताव सरद गरेर पिसीअार किट खरिदमा फेरि सात कराेड रूपियाँ खान लागेछ।अाेलीकाे अति प्याराे स्वास्थ्यमन्��्री भानुले जनस्वास्थ्यमा समर्पित रकम खाएर जनताका ज्यान खतरामा पार्न नछाड्ने भाे।हैट्,खानकाे काल!
अबको काम
✍️पशुपतिमा भारतिय पुजारीको ठाउँमा नेपाली पुजारी राख्नुपर्छ
✍️आधुनिक बैकिङ प्रणाली सबै ठाउँमा पुगेकोले भारतिय पेन्सन क्याम्प बन्द गर्नुपर्छ
✍️ठोरीको वास्तविक नाम अयोध्या हो त्यो राख्नुपर्छ
✍️सिमामा तार होइन पर्खाल लगाउनु पर्छ
✍️नेपाल-भारतबीच पासपोर्टको व्यबस्था गर्नुपर्छ!
@NepaliMaan8 @pkishwor सञ्चारकर्मी बृहत् शब्द हो जसले ���मग्र सञ्चार जगतको प्रतिनिधित्व गर्छ। पत्रकार भन्नाले नितान्त समाचारसँग मात्र सम्बन्धित व्यक्तिलाई बुझाउँछ।