कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । हाल ३ पत्रकार आइसीयूमा छन् भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीकाअनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट
कोरोना रोकथाम / उपचारमा अहिलेसम्म १० अर्ब खर्च भइसकेकाे छ रे?
माफ गरिदिनुस् पैदलयात्रीहरू !
चुनावमा जताततै देखिने र टि–सर्टसमेतमा छापिने हँसिया–हतौडा र चारतारा अंकित झन्डाहरू तपाईंहरूसँग लज्जित छैनन्, किनकि ती झन्डामा अब केबल कपडा र रंग छ, प्राण छैन । ती निर्जीव टालाहरू मरिसकेका आन्दोलनहरूका स्मृतिचिह्न मात्रै हुन् ।
https://t.co/2qgK6Efuxb
सुन्दा र हेर्दा गौरव लाग्छ ।
अाफैले ब्युझाएको संस्थाले प्रगति गरेको देख्दा ।स्यानिटाइजर उत्पादन सुरु भएछ ।
नेपाल अौषधी लिमिटेड ।
म मन्त्री भएको भोलिपल्टैबाट नेपाल अौषधीमा अात्मनिर्भर हुनुपर्छ भनेर पवित्र उद्देश बोकेर नेपाल अौषधी लिमिटेड ब्युताए ।
यसको क्षमता बृद्धिमा ध्यान पुगोस
नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारले घरघर र वडापालिकामा स्वास्थ्यकर्मीसहितको टोली पठाएर अवस्था बुझ्नुको सट्टा उपत्यकाभित्रकै समिट, सिभिल र नर्भिकलगायतका अस्पतालले वहिरङ्ग सेवा बन्द गरी विरामी भर्नानलिई फर्काएको समाचारले सर्वसाधारणलाई झन् दु:खित बनाएको छ।